युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

सात दिने प्रारम्भिक बाल विकास तालिम सम्पन्न

by
२०७८ माघ ५, बुधबार ०७:५६
in Breaking (With Image), शिक्षा
0

रामेछाप : गैर सरकारी संस्था उज्यालो नेपालको आयोजना तथा उमाकुण्ड गाउँपालिकाहरुको व्यवस्थापनमा ७ दिने प्रारम्भिक बाल विकास तालिम सम्पन्न भएको छ ।

रामेछाप जिल्लाको प्रितीमा मंगलबार सम्पन्न भएको तालिममा गाउँपालिका भित्र संञ्चालित ४५ वटा बाल विकास केन्द्रका शिक्षकहरुको सहभागिता रहेको थिए ।

राष्ट्रिय स्तरका प्रशिक्षक झल कुमारी कार्की र राधा मल्लले सहजिकरण गरिएको तालिममा बाल विकासको पाठ्यक्रम, उद्देश्य महत्व, बालविकासका विकासत्मक पक्ष, सिकाइ क्षेत्रहरु, कक्षाकोठा व्यवस्थापन, दैनिक कार्यतालिकाको अभ्यास र स्थानीय स्रोतको प्रयोग गरी शैक्षिक सामाग्री निर्माण लगाएतका विषयवस्तुमा केन्द्रित रहेका थिए ।

उमाकुण्ड गाउँपालिकाको अध्यक्ष शेर बहादुर सुनुवारकाे प्रमुख अतिथ्यमा भएको उक्त कार्यक्रममा , सोही गाउँपालिकाको उपाध्यक्ष उर्मिला कार्की बस्नेत, प्रमर्शादाता जित नारायण श्रेष्ठ, उज्यालो नेपालको उपाध्यक्ष संजय तामाङ, सचिव आङ दाेर्जे शेर्पा, कार्यक्रम संयोजक सुनिता याेन्जन लगायत गाउँपालिकाको विभिन्न शाखाका कर्मचारी तथा प्रशिक्षार्थीहरूकाे उपस्थिति रहेकाे थियो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै गाउँपालिका सल्लाहकार तथा प्रमर्शादाता जित नारायण श्रेष्ठले उमाकुण्डको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गरिदिएको भन्दै उज्यालो नेपाल संस्थालाई धन्यवाद व्यक्त गरे साथै यो तालिमबाट प्रशिक्षार्थीहरूले उमाकुण्डको प्रारम्भिक बाल विकास उमेर समुहको बालबालिकाको चौतर्फी विकासमा आफ्नो क्षमता र सीपको प्रयोग गर्नेछ भन्ने विश्वास लिएको बताए ।

कार्यक्रममा बोल्दै तालिममा सहभागी शिक्षकहरुले सरकारबाट आफ्नो पेसालाई अपहेलनाको दृस्टीले हेर्ने गरिएको कारण अझै यसमा सरकारले ध्यान दिनु पर्ने बताएका छन । संघीय सरकारले दिएको बाल शिक्षकको सेवा सुविधा माथि उमाकुण्ड गाउँपालिकाले सेवा थप गरिएको भन्दै सम्पूर्ण गाउँपालिका परिवारलाई धन्यवाद दिएका थियो ।

सहभागीहरूले तालिमबाट प्रारम्भिक शिक्षा भनेको गर्व अवस्थ देखि नै सुरू हुने भएका कारण बालबालिकाले घरमै धेरै कुरा सिक्ने र प्रारम्भिक बाल विकास केन्द्र आएपछि पनि पाठ्यक्रम अनुसार न्युनतम राष्ट्रिय मापदण्ड प्रयोग गरी दैनिक कार्यतालिका बमोजिम कसरी प्रभावकारी ढंगले बाल मैत्री विधिबाट सिकाउन सकिन्छ भन्ने जस्ता धेरै कुरा सिकेका बताएका छन् । आफूहरूले तालिममा सिकेका कुरालाई बाल विकास केन्द्रमा तदारुकताका साथ लागु गर्ने पनि प्रतिबद्धता जाहेर गरे ।

उज्यालो नेपाललाई उमाकुण्डमा भित्र्याउन सहयोग गर्नुभएकोमा आङ दोर्जी शेर्पालाई धन्यवाद दिदै संस्थाले शिक्षा, स्वस्थ्य र खानेपानीको क्षेत्रमा काम गर्दै आएको कुरा बताउदै उज्यालो नेपालका उपाध्यक्ष संजय तामाङले कतिपय स्थानीय तहहरूमा काम गर्न असहज भएपनि उमाकुण्ड गाउँपालिकामा भने सहजरूपमा काम गर्न स्वीकृति प्रदान गरिएकोमा यस पालिकाको अध्यक्ष र उपाध्यक्षलाई धन्यवाद व्यक्त गरे ।

साथै विकासको मेरुदण्ड भनेको नै शिक्षा र शिक्षाको जग भनेको नै बाल विकास केन्द्र भएकाले प्रारम्भिक बाल विकास केन्द्रलाई जोड दिनुपर्ने र यहाँ अध्यापन गराउनेलाई सहजकर्ता नभई बाल शिक्षक भन्नुपर्ने उपाध्यक्ष तामाङले बताए ।

कार्यक्रममा बोल्दै गाउँपालिकाको उपाध्यक्ष उर्मिला कार्की बस्नेतले रामेछापका अन्य स्थानीय तहहरूले भन्दा उमाकुण्ड गाउँपालिकाले शिक्षामा विशेष प्राथमिकता राखेर बजेट विनियोजन गरिएको हुदा गाउँपालिकाले शिक्षा क्षेत्रमा छुट्याइएको बजेट र सोही बजेटमा टेकेर शिक्षा शाखाले बनाएको कार्यक्रमले उमाकुण्डको शिक्षा क्षेत्रमा न्यायोचित भयो होला भन्ने आशा राख्दै अन्य क्षेत्रमा भन्दा शिक्षा क्षेत्रमा उमाकुण्डले राम्रो प्रगति हासिल गरेकोमा शिक्षा शाखालाई कार्यक्रम निर्माण गरी सहयोग गरिदिनु भएको भन्दै धन्यवाद व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै शिक्षा शाखाका अधिकृत विनिता महतले विद्यालयको आधार स्तम्भको रुपमा रहेको बाल विकासको सुधारले मात्र समग्र शिक्षाको जग बलियो हुने बताइन् । बालबालिकाको चौतर्फी विकास हुने अवस्था भएकोले गाउँपालिकाले बाल विकासलाई प्राथमिकतामा राखेर तालिम संचालन गरेको उनको भनाई छ ।

त्यस्तै प्रारम्भिक बाल विकासले शिक्षाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारण व्यक्त गरे । शिक्षकको सेवा सुबिधा र बाल विकासको गुणस्तर सुधारको लागि सम्बन्धित निकायमा पहल गर्ने काम आफूले गरिदिने भन्दै अब छिट्टैनै बाल विकासका समस्याहरु हल हुने विस्वास समेत व्यक्त गरिन् ।

गाउँपालिकाको अध्यक्ष शेरबहादुर सुनुवारले बालबालिकाको प्रतिभा पहिचान गरी शिक्षालाई व्यावसायिक र विभिन्न परिवेश अनुसार आफ्नो भाषा धर्म संस्कृति तथा पहिचान सहितको मौलिकता बनाउन सकेमात्र शिक्षा सार्थक हुने बताउदै उमाकुण्डले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि बजेट विनियोजन गरिसकेको हुदा यहाँको भौगोलिक अवस्थ, वातावरण, धर्म संस्कृतिसंग मिल्ने
पाठ्यक्रम तयार गर्नुपर्ने बताए ।

मानिसहरूलाई वित्तीय ज्ञान कम भएको कारण आर्थिक संकट उत्पन्न हुने हुदा यस समस्यबाट टाढा गर्नका निम्ति आम्दानी अनुसार खर्च गर्न सबै घरघरमा वित्तीय साक्षरता सम्बन्धि शिक्षा पनि चलाउने योजना रहेको बताए ।

स्थानीय तहले आफूहरूको सेवा सुविधा थप गरिदिएको भन्दै बाल शिक्षकहरूले खादा तथा मालाद्वारा गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई सम्मान गरिएका थिए । त्यसैगरी गाउँपालिकाको तर्फबाट उज्यालो नेपाल संस्थालाई कार्यक्रम सञ्चालन गर्न सहयोग गरिदिएको भन्दै सम्मान पत्र प्रदान गरिएको थियो । साथै सम्पूर्ण सहभागीहरूलाई पनि उज्यालो नेपाल र उमाकुण्ड गाउँपालिकाले संयुक्तरूपमा प्रमाणपत्र प्रदान गरिएको थियो ।

Tags: उज्यालो नेपालप्रारम्भिक बाल विकास तालिम
Previous Post

विश्वब्यापी अनलाइन शेर्पा नृत्य प्रतियोगिता आयोजना हुदै

Next Post

प्रविधिमैत्री बन्दै उमाकुण्ड गाउँपालिका

Next Post
प्रविधिमैत्री बन्दै उमाकुण्ड गाउँपालिका

प्रविधिमैत्री बन्दै उमाकुण्ड गाउँपालिका

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.