युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्डमा चौथो बालकला साहित्य महोत्सव सम्पन्न

by
२०७९ चैत्र १, बुधबार १४:०८
in समाचार
0
उमाकुण्डमा चौथो बालकला साहित्य महोत्सव सम्पन्न

रामेछाप । उमाकुण्डमा चौथो बाल कला साहित्य महोत्सव सम्पन्न भएको छ ।  सिद्धेश्वर र चण्डेश्वरी माध्यमिक विद्यालयले उमाकुण्ड गाउँपालिका,चल्डएड नेटवर्क र ज्ञानभण्डार सार्वजनिक पुस्तकालयको सहकार्यमा महोत्सव गरिएको हो ।

फागुन २९  गते सिद्धेश्वर माध्यमिक  विद्यालय बाम्ती र हिजो ३० गते चण्डेश्वरी माध्यमिक विद्यालय प्रितीको प्रङगणमा उमाकुण्ड बाल कला–साहित्य महोत्सव २०७९ संञ्चालन भएको थियो । दुई दिन सम्म चलेको महोत्सवमा उमाकुण्ड भित्रका ४४ वटा विद्यालयका करिब दुई हजार बालबालिका तथा शिक्षक शिक्षिकाहरुको सहभागिता  रहेका थिए  ।

बालबालिकाहरुमा सिर्जनात्मक पठन संस्कृतिको विकास गराउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ ।

बालबालिकाहरुमा सिर्जनात्मक पठन संस्कृति र कलाको विविध पक्षहरुको समिश्रित शिक्षण प्रविधि र प्रक्रियाको विकास गराउनाले पहिचान सहितको आत्मनिर्भरता, समय सापेक्षित विचारसहितको तार्किक क्षमता, मौलिक सिर्जनात्मकता तथा शैक्षिक क्षेत्रको आम विकासमा सहयोग पुग्ने भएकोले महोत्सवको आयोजना गरिएको आयोजक समितिले बताएका छन् ।

तस्बिर : शिक्षा शाखा

महोत्सवमा प्राध्यापक, चित्रकार, नाटककार तथा साहित्यकारबाट कला–साहित्यका विभिन्न विधामा कार्यशालाहरु सञ्चालन गरिएको  थियो ।

महोत्सवको मुख्य आकर्षकका रुपमा  नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति के।के। कर्माचार्य, बाल वाङमय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधान, उपाध्यक्ष विजय राज आचार्य, रुम टु रिडको अनन्त वाग्ले, त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डाक्टर भवानी प्रसाद पाण्डे, पत्रकार तथा बाल साहित्यकार नेत्र तामाङ, सुपरिचित कार्टुनिष्ट रबिन्द्र मानन्धर, अन्तराष्ट्रिय कविता लेखक संघका राम कुमार पाण्ड,े बालसाहित्यकार नाटककार तथा चित्रकार शान्ति सापकोटा, केशरी अम्गाई, सुमन केसी, प्रध्यापक डा। रमेश प्रसाद भट्टराई, विति महर, अनिल श्रेष्ठ, सारा तुनिचा कोईच, सतिश अर्याल, प्रशंसा राई, तिर्थमान महर्जन, छिमेकी देश भारत र बंगलादेशका साहित्यकारहरू अजित पेत्रा, मानिक पण्डित, हुमायुन कबिर ढाली सुजन वरुवा वानाईजा रहमान मोल्ला मिजानूर लगायत अन्य साहित्यकारहरु सहभागी रहने छन् ।

महोत्सवमा २९ र ३० गते बिहान ११ः०० बजेबाट दिउँसो ५स्०० बजेसम्म बाल कला–साहित्यसम्बन्धी प्यानल डिस्कसन, शिक्षण सिकाई प्रभावकारिता विषयमा कार्यशाला, कथा लेखन र वाचन, कविता तथा मुक्तक, गजल लेखन, कला प्रदर्शनी, नाटक मञ्चन र कार्यशाला, पुस्तकमा आधारित रहेका क्रियाकलाप, पुस्तक प्रदर्शनी, पठन संस्कृति र बाल कला–साहित्यसम्बन्धी अन्तरक्रिया, सङ्गीत साथै पुस्ताक विमोचन रहेका छन् ।

महोत्सव सिद्धेश्वर माध्यमिक विद्यालयमा चौथो चण्डेश्वरी माध्यमिक विद्यालयमा पहिलो संस्कारण रहेको थियो ।

Previous Post

ओखलढुङ्गाबाट काठमाडौ आउदै गरेको बस दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु, १९ घाइते

Next Post

उमाकुण्डको पालिकास्तरीय प्रधानाध्यापक बैठक : २०८० को शैक्षिक योजना निर्माण

Next Post
उमाकुण्डको पालिकास्तरीय प्रधानाध्यापक बैठक : २०८० को शैक्षिक योजना निर्माण

उमाकुण्डको पालिकास्तरीय प्रधानाध्यापक बैठक : २०८० को शैक्षिक योजना निर्माण

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.