युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

वृत्ति विकास र कानुन संशोधन माग गर्दै बागमतीका कम्प्युटर अपरेटर

नुम्बुर खबर by नुम्बुर खबर
२०८२ पुष २२, मंगलवार १७:२९
in बागमती प्रदेश
0
वृत्ति विकास र कानुन संशोधन माग गर्दै बागमतीका कम्प्युटर अपरेटर

हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत कार्यरत कम्प्युटर अपरेटर तथा सहायक कम्प्युटर अपरेटरहरूले आफ्नो वृत्ति विकासको सुनिश्चितता र कानुन संशोधनको माग गरेका छन् । उनीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापन पत्र बुझाउँदै वृत्ति विकासको सुनिश्चितता र कानुन संशोधनको माग गरेका हुन् ।

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर कर्मचारीहरूले प्रदेश निजामती सेवा ऐन, २०७९ मा रहेको त्रुटि सच्याउन र संघीय कानुनबमोजिम बढुवाको व्यवस्था गर्न मुख्यमन्त्री बानियाँको ध्यानाकर्षण गराएका हुन् । निजामती सेवा नियमावली, २०५० को व्यवस्था र सर्वोच्च अदालतले २०७३ मा गरेको फैसला अनुसार विविध सेवाका कम्प्युटर अपरेटरहरू प्रशासन सेवा, सामान्य प्रशासन समूहको राप तृतीय श्रेणी (अधिकृत स्तर) मा बढुवा हुन पाउने कानुनी आधार स्पष्ट रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

सोही फैसलाका आधारमा लोक सेवा आयोगले समेत यसअघि नै विविध सेवाबाट प्रशासन सेवामा बढुवा प्रक्रिया अगाडि बढाइसकेको र हाल धेरै कर्मचारीहरू शाखा अधिकृत तथा नवौँ तहसम्म पुगिसकेको स्मरण गराइएको छ । कर्मचारीहरूका अनुसार मधेस, गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेशले आफ्ना निजामती सेवा ऐन र नियमावलीमा विविध सेवाका कम्प्युटर कर्मचारीहरूलाई प्रशासन सेवाको माथिल्लो तहमा बढुवा हुने बाटो खुला गरिसकेका छन् । तर बागमती प्रदेशको निजामती सेवा ऐन, २०७९ को दफा ८ को उपदफा (११) मा रहेको अस्पष्ट व्यवस्थाका कारण कर्मचारीहरूको वृत्ति विकासमा बाधा पुगेको ज्ञापन पत्रमा उल्लेख छ ।

नेपालको संविधानको धारा ५७ को उपधारा (६) बमोजिम प्रदेशले बनाउने कानुन संघीय कानुनसँग बाझिनु नहुने संवैधानिक व्यवस्था छ । बागमती प्रदेशको विद्यमान ऐन संघीय निजामती सेवाको प्रावधान र सर्वोच्च अदालतको फैसलाविपरीत रहेको भन्दै कर्मचारीहरूले यसलाई सच्याउन माग गरेका छन् ।

कर्मचारीहरूले प्रदेश निजामती सेवा नियमावली, २०८२ मा स्पष्ट व्यवस्था थप गर्न माग गरेका छन् । उनीहरूले समायोजन भएर आएका कम्प्युटर अपरेटर र कम्प्युटर अधिकृत (तह ५ र ६) लाई प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूहको सातौँ तहमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवाको सम्भाव्य उम्मेदवार हुन पाउने व्यवस्था सुनिश्चित गर्न आग्रह गरेका छन् ।

Tags: कानुन संशोधन
Previous Post

वीरगञ्जमा कर्फ्यू हटाइयो

Next Post

यी हुन् एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि चर्चामा रहेका उम्मेदवार

Next Post
यी हुन् एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि चर्चामा रहेका उम्मेदवार

यी हुन् एमालेबाट राष्ट्रिय सभा सदस्यका लागि चर्चामा रहेका उम्मेदवार

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.