युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

रामेछापबाट सगरमाथाको साउथपोल अवलोकन सकिने बालिथाङ पिक सम्म पहिलो पटक साईaकल यात्रा हुनेे ।

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १७:०१
in अन्तर्वार्ता, पर्यटन, मधेस प्रदेस
0
रामेछापबाट सगरमाथाको साउथपोल अवलोकन सकिने बालिथाङ पिक सम्म पहिलो पटक साईaकल यात्रा हुनेे ।

कर्मारिन्जी शेर्पा,२ फागुन । रामेछाप पर्यटन विकास तथा धर्मिक संरक्षण समितिले नेपाल पर्यटन भ्रमण बर्ष २०२० लाई लक्षित गरेर पर्यटनको प्रचुर संभावना बोकेर पनि ओझेलमा परेको अपार रामेछापमा पर्यटन प्रबर्द्धन गर्न फागुन २८ गतेदेखि १२ दिने प्रचारप्रसारत्मक साईकल यात्रा आयोजना गरिने भएको छ ।

सगरमाथाको चीन पट्टीको मोहडा साउथ पोल देखिने बलिथाङ पिक सम्म पुग्ने सो साइकल यात्रा रामेछापको गोकुलगंगा गाउँपालिकाको सिवलायमा उद्घाटन गरि देउराली ,सेर्दिङ,भाले पोखारी ,पाँच पोखरी ,खोलाखर्क , टारे ,ङेजी ,सेलिङ,पाराफर्के हुदै अन्तिम विन्दु बालिथाङ पुगेर फेरि लाछेवार,गुम्देल , बाम्ती,शेर्पा हिलटप हुदै उमाकुण्ड गाउँपालिकाको कार्यालय प्रितीमा अन्त्य गरिने भएको छ ।

लगभग १९ लाख बजेट आवश्यक पर्ने उक्त कार्यक्रममा २० जना सम्म सहभागीहरू हुने आयोजकले जानकारी दिनुभएको छ । उक्त साईकल यात्रामा सहभागिता हुन प्रतिव्यक्ति १५ हजार प्रवेश शुल्क र २ हजार बीमा शुल्क लाग्ने आयोजक समितिको सचिव गेल्बु शेर्पाले बताउनुभयो ।

नयाँ पदमार्गको रूपमा रहेको नुम्बुर चिज सर्किट पदमार्गको प्रचारप्रसार गरि अन्तरिक र बह्या पर्यटन प्रबर्द्धन गर्ने उद्धेश्यका साथ साइकल यात्रासंगै यहाका भौगोलिक अवस्थ , जैविक विवेधता,संस्कृति र धर्मिक स्थलगत आस्था, जातजाति ,भाषा ,धर्मको अवस्थ , जीवजन्तू, वनस्पति, मौसम र हावापानीको प्रकृतिलाई समेटिएर वृत्तचित्र समेत निर्माण गरिने आयोजक समितिको सचिव शेर्पाले बताउनु भएको छ ।

दुई गाउँपालिका, गौरीशंकर संरक्षण क्षेत्र आयोजना र अमेरिकन गुम्देल ट्रस्टसंग आवश्यक बजेट माग गर्न प्रस्ताव पेश गर्ने र उमाकुण्ड र गोकुलगंगा गाउँपालिकासंग सहकार्य गरिएर कार्यक्रम आयोजना गर्ने पनि उहाले बताउनुभयो । वृत्तचित्र निर्माण पश्चात् ट्रेकिङ व्यावसायिक संघ टान र नेपाल पर्वतारोहण संघ एनएमएसंगको सहकार्य मार्फत प्रचारप्रसार गर्ने शेर्पाले बताउनुभयो ।

कार्यक्रम सम्पन्न गर्न उच्च भूभाग, सानो बाटो , हिउँले ढाकेको चिप्लो स्थान जस्ता कारण समस्य आउन सक्ने भएकाले केही घटना भएमा तत्काल आपतकालीन सेवा प्रदान गर्नका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने पनि बताउनुभएको छ । तेन्जिङ र हिलारी पहिलो पटक सगरमाथा जादा यही बाटो प्रयोग गरिएको र उक्त ताते पदमार्ग तथा नुम्बुर चिज सर्किट समेत विकास गर्ने हामीसंग कागजी प्रतिवेदन मात्र भएकाले अब साईकल यात्रा र वृत्तचित्र निर्माण गर्ने पनि जानकारी दिनुभएको छ ।

ट्रेकिङ व्यावसायिकहरू मिलेर २०७२ सालमा नौ जना कार्यसमिति गठन गरि स्थापन भएको यस संस्थाले सगरमाथा जाने वैकल्पिक मार्गको रूपामा रहेको ताते पदमार्गको सर्वे गर्न गत बर्ष पर्यटन तथा संस्कृति मन्त्रालयबाट पाँच लाख, अमेरिक गुम्देल
ट्रस्टबाट तीन लाख र गौरीशंकर संरक्षण क्षेत्र व्यवस्थापन कार्यालयबाट पचास हजार सहित कुल आठ लाख पचास हजार आर्थिक संकलन गरि पैदलमार्गको सुधार गरिएको समितिको सचिव गेल्बु शेर्पाले बताउनुभएको छ ।

सगरमाथाको कालापथारबाट भन्दा राम्रो दृश्य अवलोकन गर्न सकिने बालिथाङ पिकको प्रबर्द्धन गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको र साथ दिने विश्वास पनि लिएको उहाँले बताउनुभएको छ । साथै यस क्षेत्रमा पर्यटन विकास गर्न सर्वप्रथम जिपिएस डाटा लिनुपर्ने , गोरेटो बाटोको सुधार गर्नुपर्ने , पोर्टर सेन्टर बनाउनुपर्ने , वस्तुको शुल्क तथा मूल्य कम गर्नुपर्ने , स्थानीय स्तरको अर्गानिक खान र संस्कृति सम्पदाको संरक्षण गर्नुपर्ने त्यस्तै गरी बह्या मात्र नभएर अन्तरिक पर्यटकलाई पनि महत्त्व दिनुपर्ने बताउनुभएको छ ।

साइकल यात्राको क्रममा विभिन्न प्रकृति सौन्दर्य ,धर्मिक स्थल , स्थानमा स्थानीय धर्म संस्कृतिको ,भेषभुषा,भाषा र रहनसहन , लेकाली गाई चौरी, जस्ता वस्तुको अवलोकन गरि आन्नदा लिनसक्ने छ ।

Previous Post

उपचारपछि निको भई फर्केका व्यक्तिमा पनि सङ्क्रमण दोहोरिने सम्भावना हुनसक्छ : डब्लुएचओ

Next Post

गायिका दुर्गा नेपालले ल्याईन छमछमी नाच्ने तिजको गित भ्याप्पै नजर आँखैमा

Next Post
गायिका दुर्गा नेपालले ल्याईन छमछमी नाच्ने तिजको गित भ्याप्पै नजर आँखैमा

गायिका दुर्गा नेपालले ल्याईन छमछमी नाच्ने तिजको गित भ्याप्पै नजर आँखैमा

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.