युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

विश्वब्यापी अनलाइन शेर्पा नृत्य प्रतियोगिता आयोजना हुदै

by
२०७८ माघ २, आईतवार १८:३३
in मनोरञ्जन, सहित्य र कला
0
विश्वब्यापी अनलाइन शेर्पा नृत्य प्रतियोगिता आयोजना हुदै

शेर्पा संघ दक्षिण कोरियाले तग ल्हो २१४९औ ग्याल्बो ल्होसारको अवसरमा विश्वब्यापी अनलाइन शेर्पा साँस्कृतिक एकल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ।

दक्षिण कोरिया । शेर्पाहरूको कला र प्रतिभालाई प्रोत्साहन गर्ने, भेषभुषा, भाषा, संस्कार, सांस्कृति, संरक्षण गर्ने उद्देश्यले विश्वब्यापी अनलाइन शेर्पा साँस्कृतिक एकल नृत्य प्रतियोगिता आयोजना गरेको संस्थाका सास्कृतिक बिभाग प्रमुख आङ ङिमा शेर्पा हिमाली सन्देशलाई बताउनु भयो।

शेर्पाको अनुसार, प्रतियोगितामा शेर्पा समुदायकाे जुनसुकै उमेर समुहले नि:शुल्क सहभागीता जनाउन सक्नेछन्। विश्वव्यापी प्रतियोगिता भएकोले संसारको जुनसुकै ठाउँमा रहेका शेर्पा भाषीले पनि प्रतियोगितामा भाग लिन सक्नेछन्। प्रतियोगितामा भाग लिनका लागि आफ्नो भिडियो आगामी २० फेब्रुवरी , २०२२ सम्ममा पठाउनुपर्नेछ ।

उत्कृष्ट प्रतियोगीहरुका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगितामा प्रथम हुने नृत्य प्रतियोगीलाई नगद रु ३० हजार रुपैयाँ, द्वितीय स्थान हासिल गर्नेलै नगद रु २० हजार, तृतीय स्थान हासिल गर्नेलाई नगद रु १० हजार पुरास्कार प्रदान गरिनेछ साथै एक जना प्रतियोगीलाई उत्कृस्ट भेषाभुषा पुरास्कार सवरूप नगद रु १० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुन चाहने कलाकारहरुले पालना गर्नुपर्ने नियमहरु :
१.यस प्रतियोगितामा शेर्पा समुदायकाे जुनसुकै उमेर समुहले नि:शुल्क सहभागीता जनाउन सक्नुहुनेछ।
२.नृत्य शेर्पा भाषाकाे गीतमा,माैलिक भेषभुषामा हुनुपर्नेछ।
३. नृत्य एकल हुनुपर्नेछ ।
४.भिडियो पठाँउदा आफ्नो नाम र ठेगाना खुलाउनु पर्नेछ ।
५.प्रतियोगितामा 2 देखि 3 मिनेट सम्मको भिडियोलाई समावेश गर्नेछ।
६.प्रतियोगितामा इडिट गरेकाे,अन्य कार्यक्रम र प्रतियोगितामा पाेष्ट भएकाे भिडियाेलाई मान्यता दिइनेछैन।
७.शेर्पा संघ दक्षिण काेरियाकाे फेसबुक पेजबाट पाेष्ट भएकाे भिडियो लाइक र भ्युजकाे आधारमा बिजेता ग्याल्पाे ल्हाेसार कार्यक्रमकाे अवसर पारेर 2022 फेब्रुअरी 27 तारिखमा हाम्राे पेज शेर्पा संघ दक्षिण काेरियाबाट प्रत्यक्ष प्रशारण मार्फत घाेषणा गरिनेछ।प्रतियोगितामा 1 लाइक र 1000 भ्युजलाई समान 1 भाेट मानिनेछ।
८.प्रतियोगिता लागि आवेदान फेब्रुअरी 1 तारिख देखि फेब्रुअरी 20 सम्म खुल्ला रहनेछ भने फेब्रुअरी 26 दक्षिण काेरियाकाे राती 10:00 PM बजे सम्मकाे लाइक र भ्युज गणना गरिनेछ।
९.उक्त भिडियोलाई whatsapp, viber नं 01030855526 अथवा
Email -Sherpangima08@gmail.com मार्फत पठाउनुपर्नेछ ।

Previous Post

उमाकुण्डमा एकहप्ते बालविकास तालिम सुरू

Next Post

सात दिने प्रारम्भिक बाल विकास तालिम सम्पन्न

Next Post

सात दिने प्रारम्भिक बाल विकास तालिम सम्पन्न

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.