युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

प्रविधिमैत्री बन्दै उमाकुण्ड गाउँपालिका

by
२०७८ फाल्गुन १३, शुक्रबार १७:१६
in जीवनशैली, समाचार
0
प्रविधिमैत्री बन्दै उमाकुण्ड गाउँपालिका

रामेछाप  जिल्लाको सुदुर उत्तरमा रहेको उमाकुण्ड गाउँपालिका जिल्लाकै विकट गाउँपालिकाको रूपमा चिनिन्छ। संघीय संरचना र स्थानीय निर्वाचनपश्‍चात स्थानीय तहहरूमा विकास र प्रविधिले क्रमिक रूपमा फड्को मार्दै गएको अवस्थामा उमाकुण्ड गाउँपालिका पनि जिल्लाको सुदुर उत्तर र विकट गाउँपालिका भनिएता पनि विकास र प्रविधिमा जिल्लाकै नमुना गाउँपालिका बन्दै गएको छ।

स्थानीय जनप्रतिनिधी र कर्मचारीहरूको सहज सहकार्यमा विगत एक वर्षएता गाउँपालिकाभित्रका सबै वडा कार्यालय र विद्यालयहरूमा वायरलेस नेटको जडान भएको र सबै वडा कार्यालयहरूमा अनलाइन प्रविधिबाट सेवा प्रवाहको सुरुवाता भएको कुरा गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत रमेश कुमार खत्री बताउनुहुन्छ। खत्रीका अनुसार गाउँपालिकाका सबै वडा कार्यालयहरूमा एकिकृत अनलाइन सिफारिस प्रणाली, अनलाइन राजस्व संकलन प्रणालीको सुरूवात भएको छ। सूचना अधिकृत खत्री थप्नुहुन्छ, नेपाल सरकारको नीति तथा योजनाअनुसार सबै स्थानीय तहहरूमा ई-गभर्नेन्स सिस्टमलाई तीव्र लागु गर्ने र गराउने भएको हुँदा सोही अनुरूप उमाकुण्ड गाउँपालिकामा पनि प्रविधिमैत्री सेवाप्रवाहलाई जोड दिइएको छ।

गाउँपालिकाको सातैवटा वडाहरूमा वायरलेस नेटवर्कको जडान भएपछि सबै वडा कार्यालयहरूमा अनलाइन प्रणालीबाट सेवा प्रवाह सुरु भएको सूचना तथा प्रविधि अधिकृत रमेश कुमार खत्री बताउनु हुन्छ। सुरुसुरुमा अनलाइन प्रणालीमार्फत काम गर्न कर्मचारीहरू र सेवाग्राहीहरूमा अनौठो र असहज महसुस भए पनि अहिले काम गर्न पहिलेभन्दा सहज भएको र छिटो काम हुने भएको कर्मचारी साथीहरूले बताएको कुरा खत्री बताउनु हुन्छ। त्यसैगरी छिटो छरितो सेवा प्रवाह हुनेगरेकोमा सेवाग्राहीहरू पनि खुसी भएको सूचना अधिकारी बताउनुहुन्छ।

हाल गाउँपालिका, सबै वडा कार्यालय र सबै स्वास्थ्य चौकीहरूमा ई-हाजिरीको समेत जडान गरिएको छ। ई-हाजिरी कर्मचारीहरूलाई कठोरतापूर्वक काम गराउनभन्दा पनि कर्मचारीहरूको उपस्थितीलाई सहज अभिलेख राख्‍न, हाजिरी प्रणालीलाई प्रविधिमैत्री र पारदर्शी बनाउनका लागि गरिएको कुरा सूचना अधिकारी बताउनु हुन्छ। त्यसैगरि ई-हाजिरीले कर्मचारीहरूको कार्यालय उपस्थितीको अनियमिततालाई रोक्ने र सेवा प्रवाहमा नियमितता गराउने भएकोले यो प्रणाली राम्रो भएको कुरा गाउँपालिकाका आन्तरिक लेखा परिक्षक दामोदर भण्डारी बताउनु हुन्छ। कर्मचारीको काम भनेकै जनताको सेवा गर्नका लागि भएकोले कर्मचारीहरूमा नियमितता र पारदर्शी बनाउन ई-हाजिरी प्रणालीले सहज बनाउने कुरा दामोदर भण्डारीको रहेको छ।

कर्मचारीले नियमित रूपमा जनताको सेवा गर्नुपर्ने, सेवाप्रवाह छिटो छरितो गर्नुपर्ने भएकोले अनलाइन प्रविधिमार्फत सेवा प्रवाहमा सहज भएको कुरा गाउँपालिका वडा नं २ बाम्ती भण्डारका वडा सचिव जीवन बरूवालले बताउनु भयो। झनै ई-हाजिरी प्रणालीले हाजिरी फाइलमा हाजिर गरिरहनुपर्ने झन्झट र अनियामित हाजिरी अभिलेख हुन सक्ने पद्दतीबाट मुक्त भएको कुरा वडा सचिव जीवन बरूवाल बताउनु हुन्छ।

समग्र उमाकुण्ड गाउँपालिकालाई प्रविधिमैत्री बनाउन जनप्रतिनिधी, कर्मचारी र सेवाग्राही जनताहरूवीच समन्वय र सहकार्य हुँदै गएको र आगामी दिनहरूमा समेत उमाकुण्डलाई थप विकसित र प्रविधीमैत्री बनाउने थुप्रै पहल र थालनीहरू भइरहेको छ।

Previous Post

सात दिने प्रारम्भिक बाल विकास तालिम सम्पन्न

Next Post

PHOTO FEATURES OF FIVE DAYS HOMESTAY SKILL DEVELOPMENT TRAINING IN BAMTI BHANDAR

Next Post
PHOTO FEATURES OF FIVE DAYS HOMESTAY SKILL DEVELOPMENT TRAINING IN BAMTI BHANDAR

PHOTO FEATURES OF FIVE DAYS HOMESTAY SKILL DEVELOPMENT TRAINING IN BAMTI BHANDAR

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.