युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्डमा दादुरा-रूबेलाको खोप अभियान सञ्चालनका लागि गोष्ठी सम्पन्न

दादुरा–रुबेला खोपको योजना तर्जुमा तथा अभिमुखीकरण

नुम्बुर खबर by नुम्बुर खबर
२०८० फाल्गुन १३, आईतवार १९:५५
in बागमती प्रदेश, स्वास्थ्य
0
उमाकुण्डमा दादुरा-रूबेलाको खोप अभियान सञ्चालनका लागि गोष्ठी सम्पन्न

रामेछाप ।उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिकास्तरीय खोप समन्वय समिति तथा सरोकारवालाहरुको लागि एकदिने योजना तर्जुमा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उमाकुण्डले फागुन २१ देखि २३ गतेसम्म दादुरा-रूबेला खोप अभियान संचालन गर्ने भएको छ।

कार्यक्रमको सहजीकरण उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत अभिजीत सुनुवारले गर्नुभएको थियोे ।

अभियानबाट उमाकुण्डका २१ वटा खोप केन्द्रमा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाइनेछ । जहाँबाट गाउँपालिकाका करिब १ हजार २ सय ३३ जना बालबालिका लाभान्वित हुनेछन्। पूर्णरूपमा ‘अहिले खोप लगाउँदा जीवनभर दादुरा रूबेला रोगले छुँदैन।’

सरकारले २०२६ सम्म नेपालमा दादुरा रूबेला रोग नियन्त्रण गर्ने लक्ष्य राखेको छ। सन् २००४ बाट नेपालमा उक्त खोप लगाउन थालिएको हो। ४-४ वर्षमा दादुरा रूबेला विरूद्धको खोप अभियान चलाउने गरेको छ। दादुरा रूबेला विरूद्ध २ डोज खोप लगाएपछि यसको मात्रा पुरा हुन्छ।

दादुरा रूबेला विरूद्धको खोपले बालबालिकाको स्वास्थ्यमा कुनै असर नपार्ने भएकाले सबै बालबालिकालाई सहभागी गराउन उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनुवारले आग्रह गरे।

गाउँपालिका भित्रका बालबालिकामा कुनैपनि खोप नछुटोस भन्ने उद्धेश्य विद्यालय स्तरबाटै भर्ना अभियानमा पुर्ण खोप कार्ड र अन्य विवरण समावेश गर्नुपर्ने प्रमुख सुनुवारले बताए । साथै अन्य जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूले पनि अभियान सफल बनाउन आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।

Previous Post

बाम्ती भण्डारका युवाहरुले गरे फोहोर ब्यवस्थानपनमा राम्रो सुरुवात

Next Post

उमाकुण्ड गाउँपालिका स्थित २७४० मिटर उचाईमा रहेको अन्तिम मानव बस्ति लाछेवरमा छोरमा युवा क्लब द्वारा आयोजित भलिबल खेल आजबाट सुरु…..

Next Post

उमाकुण्ड गाउँपालिका स्थित २७४० मिटर उचाईमा रहेको अन्तिम मानव बस्ति लाछेवरमा छोरमा युवा क्लब द्वारा आयोजित भलिबल खेल आजबाट सुरु.....

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.