युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी माविलाई

by
२०८१ मंसिर १४, शुक्रबार २३:३३
in Breaking (With Image), खेल समाचार, स्थानीय खेल
0
उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी माविलाई

रामेछाप । बाम्तीभण्डारमा भएको उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी माविले जितेको छ । १० स्वर्ण सहित चण्डेश्वरी माविले रनिङ शिल्डको उपाधि जितेको हो । कुल ३० विधामा उमाकुण्ड गाउँपालिका भित्रकाको सात वटा सामुदायिक माध्यमिक विद्यालयले सहभागिता जनाएको थियोे । जसमा चण्डेश्वरी माविले १० स्वर्ण, ६ रजत र २ काँस्य गरि जम्मा १८ पदक सहित रनिङ शिल्ड हात परेको थियोे । लगातार तीन पटक रनिङ शिल्ड जितेको चण्डेश्वरी माविले नगद रू २० हजार सहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा ८ स्वर्ण, ९ रजत र ७ कास्य गरि जम्मा २४ पदक सहित कैलेश्वर माविले दाेस्राे, ४ स्वर्ण, ७ रजत र ३ कास्य गरि जम्मा १४ पदक सहित जनता मावि तेस्रो र २ स्वर्ण ६ रजत र ६ काँस्य गरी कुल १४ पदक सहित सिद्धेशवर माविले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः नगद १५ हजार, दस हजार र पाँच हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्चपास सहित विधामा समेत विजेता र उपविजेतालाई गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवार सहितले सम्मान गर्नुभएको थियो ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नारा सहित उमाकुण्ड गाउँपालिकाकाे आयाेजनामा मंसिर १२ देखि १४ गते सम्म सञ्चालित गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताकाे समापन समाराेहमा प्रमुख अतिथि गाउँपालिकाको अध्यक्ष शेर बहादुर सुनुवार, विशेष अतिथि उपाध्यक्ष सावित्री सुनुवार, विभिन्न शाखा प्रमुखहरु, कर्मचारी जनप्रतिनिधि लगायत समाजसेवी बुद्धिजीवी खेल प्रेमी, विभिन्न स्कुलबाट प्रतिनिधि शिक्षकहरु, विद्यार्थी तथा खेलाडी दाजुभाइ तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै बिशेष अतिथी सावित्री सुनुवारले खेलकुदले अनुशासन र आपसी भाइचाराको विकास गर्ने भएकाले आजै उन्नति प्रगति गर्न स्थानीय तहले पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। त्यसैगरि कार्यक्रमका प्रमुख अतिथि तथा पालिका अध्यक्ष शेर बहादुर सुनुवारले हरेक क्षेत्रमा खेलकुद जोडिने भएकाे र आफू पनि खेलकुद क्षेत्रमा जोडिएको कारण उमाकुण्ड गाउँपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गरेको बताउनुभयो।
अन्त्यमा उमाकुण्ड खेलकुद विकास समितिका अध्यक्ष तथा सभा अध्यक्ष सुदीप सुनुवारले खेलकुदका बारेमा बताउदै ब्यस्त समयका बाबजुद उपस्थिति जनाएर भब्य रुपमा कार्यक्रम सफल गरिदिनु भएकोमा सम्पुर्णमा धन्यबाद ब्यक्त गर्नुभएको थियो ।

प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रेफ्री, स्वयंसेवक, व्यवस्थापक, प्रहरी, वडा कार्यालय, विद्यालय, टोल विकास समिति, स्वास्थ चौकी लगायतलाई मायाको चिनो र प्रसंशा पत्रबाट सम्मान गरिएको थियोे । गाउँपालिकाले प्रतियोगिताको लागि २५ लाख बजेट विनियोजन गरिएको थियोे जसमध्ये प्रत्येक माविलाई १ लाख २५ हजार र यातायात खर्च प्रदान गरिएको थियोे ।

Tags: पाँचौ राष्ट्रपति रनिङ शिल्ड
Previous Post

उमाकुण्डमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Next Post

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो

Next Post
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.