युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा

नुम्बुर खबर by नुम्बुर खबर
२०८२ चैत्र १२, बिहीबार १८:०३
in समाचार, स्वास्थ्य
0
उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा

रामेछाप ।  उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा बाम्तीभण्डारलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ।

बिहीबार उमाकुण्ड– २ बाम्ती स्वास्थ्य चौकीमा वडा खोप समन्वय समितिको आयोजनामा पूर्ण खोप दिगोपना सुनिश्चितता वडा घोषणा कार्यक्रम सम्पन्न गरिएको हो।

आर्थिक वर्ष ०८२-८३ मा उमाकुण्ड गाउँपालिका वडा नं. २ मा पूर्ण खोप प्राप्त गर्ने ० देखि १५ महिनासम्मका ३२ जना, १६ देखि २३ महिनासम्मका २७ जना र २४ देखि ५९ महिनासम्मका ३९ जना सहित नियमित खोप पाइरहेका बालबालिकाको संख्या ९८ रहेको छन् ।

त्यस्तै कुनै बालबालिका खोपमा छुट भएको नभेटिएको स्वास्थ्य चौकी प्रमुख तथा वडा खोप समन्वय समितिका सदस्य सचिव निलम कार्कीले जानकारी दिइन्।

उनले खोपकार्ड नभएका बालबालिकालाई खोप कार्ड उपलब्ध गराइएको र हरेक बालबालिकाहरूले पूर्ण खोप प्राप्त गरेको बताइन्। यसैगरी, यही फागुन १० गतेदेखि १६ गतेसम्म घरधुरी सर्वेक्षण कार्यक्रम सहयोग गर्न सम्पुर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उमाकुण्ड गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष खम्बाध्वज बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा भित्रका जननिर्वाचित जनप्रतिनिधि , वडामा कार्यरत कर्मचारी , स्वास्थकर्मी, स्वयंसेवीका , आमा समुह , शिक्षक , विद्यार्थी लगायत अन्य सरोकारवालाहरुको उपस्थित हरेको थियो ।

वडा स्तरमा पूर्ण खोप सुनिश्चितता भन्नाले १६ देखि ५९ महिनासम्मका बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार सबै आवश्यक खोपहरू पाएको सुनिश्चित गर्नु हो।

Previous Post

श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Next Post

आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै

Next Post
आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै

आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै

Discussion about this post

Recent Posts

  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन
  • कुम्बुकास्थलीमा बालमैत्री स्थानीय शासन घोषणा प्रक्रिया सम्बन्धि नीतिगत कार्ययोजना निर्माण अभिमुखिकरण सम्पन्न
  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.