उमाकुण्ड गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष खम्बाध्वज बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा भित्रका जननिर्वाचित जनप्रतिनिधि , वडामा कार्यरत कर्मचारी , स्वास्थकर्मी, स्वयंसेवीका , आमा समुह , शिक्षक , विद्यार्थी लगायत अन्य सरोकारवालाहरुको उपस्थित हरेको थियो ।

वडा स्तरमा पूर्ण खोप सुनिश्चितता भन्नाले १६ देखि ५९ महिनासम्मका बालबालिकाहरूले राष्ट्रिय खोप तालिका अनुसार सबै आवश्यक खोपहरू पाएको सुनिश्चित गर्नु हो।