बाढीले पूर्वाधार, उत्पादन तथा व्यापारिक गतिविधिमा गम्भीर असर पारेपछि चालु आर्थिक वर्षको अनुमानित ७ प्रतिशत आर्थिक वृद्धिदर करिब १ प्रतिशत बिन्दुले घट्ने आयोगको आकलन छ। प्रभावित १५ स्थानीय तहमा गरिबीको दरसमेत २.७ प्रतिशत बिन्दुले वृद्धि भई १४.९ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ।