प्रतियोगितामा सहभागी हुने विद्यालयहरूले मंसिर २५ गतेभित्र तोकिएको ढाँचामा फाराम भरी खेलाडीको नाम दर्ता गराउन गाउँपालिकाले अनुरोध गरेको छ। खेलाडी विद्यार्थीको दुई प्रति पासपोर्ट साइजको फोटो र जन्मदर्ता प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।
प्रतियोगिताका सम्पूर्ण खेल राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (संशोधनसहित) अनुसार सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।

स्रोत : गोकुलगंगा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय।