युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

शिलालेख माने संरक्षणका लागि अमेरिकबाट आर्थिक सहयोग

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १६:१३
in आदिवासी जनजाति, समाज
0
शिलालेख माने संरक्षणका लागि अमेरिकबाट आर्थिक सहयोग

रामेछाप । आफ्नो धर्म संस्कृति सम्पदाको संरक्षण गरौं भन्ने नारा सहित पुरातात्त्विक महत्त्व बोकेको संस्कृति सम्पदा बौद्ध मन्त्रको शिलालेखा माने संरक्षण गर्न अमेरिकन गुम्देल ट्रस्टको अध्यक्ष ल्हाक्पा तेन्जी शेर्पाको नेतृत्वमा आर्थिक सहयोग संकलन गरि पठाएको छ ।

विदेशी भूमिमा बसेर पनि आफ्नो धर्म संस्कृतिलाई जोगाउन पुरानो माने सरसफाइ तथा निर्माणकार्यका लागि शेर्पाको नेतृत्वमा अमेरिकमा संकलित ४० हजार आर्थिक सहयोग संकलन गरी रातोतारा युवा क्लबलाई पठाएको छ ।

माने निर्माणका लागि अमेरिकमा बसोबास गर्दै आउनुभएको उमाकुण्ड-१, क्यामा निवासी पेम्बा शेर्पाले रू १० हजार , उमाकुण्ड-१,लाछेवार निवासी जाङ्बु शेर्पाले रू १० हजार, उमाकुण्ड-१, लाछेवार निवासी पासाङ रिन्जी शेर्पाले रू १० हजार र उमाकुण्ड-१, तेछिम निवासी ल्हाक्पा तेन्जी शेर्पाले रू १० हजार सहित ४० हजार पठाएको छ ।

साथै उमाकुण्ड-१, क्यामा, हाल कोरियामा रहनु भएको लोपेन ङिमा साङ्गे शेर्पा र उमाकुण्ड-१, क्यामा हाल सिक्किममा रहनु भएको लेपेन थुप्तेन शेर्पा लगायत अन्य व्यक्तिहरूले पनि माने संरक्षणका लागि सहयोग गर्नुभएको छ ।

हाल अमेरिक बसोबास गर्दै आउनुभएको ल्हाक्पा तेन्जी शेर्पा र कोरियामा रहनु भएको लोपेन ङिमा साङ्गे शेर्पाले रातोतारा युवा क्लबले गर्दै आएको कार्यको प्रशंसा गर्दै उक्त संस्था मार्फत पारदर्शी र निष्पक्ष रूपमा काम गरेको बताउनुभयो ।

विभिन्न कामको सिलसिलामा विदेशी भूमिमा बस्न दिवस भएपनि दैनिक एक डलर आफ्नो मातृभूमिलाई भन्ने अभियान साथ आफ्नो जन्मभूमि प्रति अथाह माया हुने बताउदै ल्हाक्पा तेन्जी शेर्पाले आफ्नो देशको विकासमा आफूले सक्ने आर्थिक सहयोग गर्ने बताउनुभयो ।

ल्हाक्पा तेन्जी शेर्पाले विभिन्न संघसंस्था मार्फत यस अगाडिको दिनहरूमा पनि रामेछापको उत्तरी भेगको शैक्षिक र धर्मिक लगायत दैवीप्रकोप क्षेत्रमा आर्थिक सहयोग गरी ठुलो योगदान दिनुभएको छ । उहाले पुर्‍याउनु भएको योगदानलाई गुम्देल बासीले कहिले  नबिर्सेका सम्झना भएको छ ।

संस्थाले प्राप्त भएको आर्थिक रकमबाट गाउँका धर्मगुरू तथा बुद्धिजीवीसंग छलफल गरेर निष्पक्ष रूपमा तत्काल काम गर्ने रातोतारा युवा क्लबको सचिव ङापेम्बा शेर्पाले बताउनुभयो । क्लब भनेको एउटा सामाजिक संस्था भएकोले उहाहरूले पठाएको रकमलाई दुरुपयोग नहुने गरि दृिर्गाकालिन रूपमा धेरै प्रतिफल देखिने गरी काम गर्ने पनि सचिव शेर्पाले बताउनुभयो ।

Previous Post

सोलुखुम्बुको लिखुपिकेमा स्थानीयको पहलमा बौद्ध स्तुपाको पुनर्निर्माण

Next Post

स्याब्रु नृत्य प्रतियोगितामा जुनबेशी मावि प्रथम

Next Post

स्याब्रु नृत्य प्रतियोगितामा जुनबेशी मावि प्रथम

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.