युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

भलिवल प्रतियोगिता सम्पन्न, उपाधि आयोजक कुम्बुकास्थलीलाई

by
२०७८ चैत्र २६, शनिबार १९:०३
in जीवनशैली, समाचार
0
गुम्देलमा सर्वाधिक धनराशिको खुल्ला अन्तर वडा पुरुष भलिबल प्रतियोगिता हुदै

रामेछाप –चैत्र-२६/ रामेछापको उमाकुण्ड-३, कुम्बुँकास्थलीमा वडास्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नम्बर ३ को एकाङ्ग धोविटार खेल मैदानमा वडा कार्यालय र कुम्बुँकास्थली खेलकुद तथा साँस्कृतिक ब्यबस्थापन समितिको आयोजनामा चैत्र २४ गतेदेखि जारी प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

जारी प्रतियोगितामा आयोजक उमाकुण्ड-३ ले प्रथम स्थान हासिल गर्दै उपाधि हात पारेको छ । यस्तै वाड नंं.१ गुम्देल उपविजेता बनेको छ ।

प्रथम स्थान हासिल गरेको आयोजक उमाकुण्ड-३ ले ५० हजार १ सय ५ रुपैया नगत सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता बनेको गुम्देलले ३० हजार १ सय ५ रुपैया ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै रातोतारा युवा क्लब गुम्देलले तृतीय स्थान हासिल गरेको छ ।

रातोतारा युवा क्लब गुम्देलले २० हजार १ सय ५ रुपैया, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्त्वना हुने आयोजक बी कुम्बुकास्थालीले १० हजार १ सय ५ रूपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको थियो । साथै राष्ट्रिय स्तरको कलाकारहरूद्वारा बृहत साँस्कृतिक कार्यक्रम गरिएको थियो ।

उक्त खेलकुद तथा संस्कृति कार्यक्रममा लोक साँस्कृतिक सम्बन्धि नृत्य प्रतियोगिता पनि सञ्चालन गरिएको थियो जसमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समुहलाई क्रमश २० हजार, १५ हजार, १० हजार र ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियोे ।

कार्यक्रममा जनप्रतिनिधि, राजनीति दल, विभिन्न संघ संस्थाको प्रतिनिधि लगायत आम सर्वसाधारण नागरिकहरूको बाक्लो उपस्थित रहेका थिए।

Previous Post

गुम्देलमा खुल्ला अन्तर वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता सुरू

Next Post

मन्थली वडा नं. १३ को अध्यक्षमा विद्यार्थी नेता सन्तोष चौहान सर्वसम्मत

Next Post
मन्थली वडा नं. १३ को अध्यक्षमा विद्यार्थी नेता सन्तोष चौहान सर्वसम्मत

मन्थली वडा नं. १३ को अध्यक्षमा विद्यार्थी नेता सन्तोष चौहान सर्वसम्मत

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.