युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

रामेछापमा गठबन्धनका उम्मेदवारले जिते बाम्ती सम्म सडक पिच हुन्छ : गेल्जे लामा

नुम्बुर खबर by नुम्बुर खबर
२०७९ मंसिर १, बिहीबार १९:३५
in नेपाली काङ्ग्रेस
0
रामेछापमा गठबन्धनका उम्मेदवारले जिते बाम्ती सम्म सडक पिच हुन्छ : गेल्जे लामा

जयदिप मगर। नेपाली कंग्रेस महाधिवेशन प्रतिनिधि गेल्जे लामाले मंसिर ४ गतेको निर्वाचनमा रामेछापमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले चुनाव जिते बाम्तीभण्डार सम्म सडक पिच हुने बताएका छन् ।

रामेछापको उमाकुण्डस्थित बाम्तीभण्डारमा आयोजना गरिएको चुनावी सभालाई सम्वोधन गर्दै लामाले रामेछाप बासीहरूले २०४६ साल देखि आज सम्म यहाँका जनताले खोजे जस्तो जनप्रतिनिधि नपाएको र यहाँका समृद्धि र विकासको लागि गठबन्धनको जित आवश्यक रहेको बताए ।

विगतको दिनहरूमा चुनाव जितेका नेताहरू भोट माग्ने समयमा मात्रा जनताको घरदैलोमा आउने परिपाटीको कारण पुनः अर्को पटकको चुनावमा मुख लुकाएर हिड्ने गरेको बताए ।

समाजसेवी भावनाले आफूले रामेछापको उमाकुण्ड र गोकुलगंगाका १३ वटा विद्यालयका लगभग २ हजार विद्यार्थीहरूलाई पोसाक वितरण गर्दै आएको र गुम्बा तथा मठ मन्दिरहरूमा पनि आर्थिक सहयोग गर्दै आएको उहाले बताए ।

गत आर्थिक बर्षको बजेटमा प्रदेश सरकार मार्फत आफूहरूले रोसी सडकमा ८० लाख एकनागी सडकमा ८० लाख र थोदुङ्ग बाम्ती सडकमा ३० बराबरको बजेट विनियोजन गर्न आफूहरू सफल भएको बताए ।

आगामी दिनमा यस क्षेत्रकाे विकासका लागि दिनरात निरन्तर खटिने भन्दै उमाकुण्डको मध्यमार्गी सडक र अन्य विकासका काममा आफ्नो ध्यान जाने लामाले प्रतिबद्धता जाहेर गरे।

पाँच बर्षका लागि आफ्नो भाग्य कोर्ने अवसर आफ्नै हातमा आएको भन्दै लामाले गठबन्धनका उम्मेदवारलाई भोट दिन सबैलाई अपिल गरे ।

कार्यक्रममा नेपाली कंग्रेस र नेकपा माओवादीका अन्य पार्टी प्रतिनिधिहरूले गठबन्धनको पक्षमा मत मागेका थिए ।

Previous Post

आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के–के गर्न पाइँदैन ?

Next Post

सोलुखुम्बु : आचारसंहिता उल्लङ्घन गर्ने चार जनप्रतिनिधिलाई आयोगको स्पष्टीकरण

Next Post
अनलाइन सञ्चार माध्यमबाट दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन/प्रसारण गर्न पाउने

सोलुखुम्बु : आचारसंहिता उल्लङ्घन गर्ने चार जनप्रतिनिधिलाई आयोगको स्पष्टीकरण

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.