युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

रामेछापको उमाकुण्ड २ मा १७ औं विश्व रेबिज दिवस मनायो

नुम्बुर खबर by नुम्बुर खबर
२०८० आश्विन ११, बिहीबार २२:०५
in Breaking (With Image)
0

रामेछाप । उमाकुण्ड २ बाम्तीभण्डारमा १७ औं विश्व रेबीज दिवस २०८० को अवसरमा रेबिज विरुद्ध निःशुल्क भ्याक्सिनेसन र  चेतनामुलक कार्यक्रम संचालन गरेको छ ।
वडाले वडाको बजार क्षेत्र भित्रका छाडा छोडिएको कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाउने कार्यक्र गरेको २ नम्बर वडाका वडा सदस्य ङावा तेम्बा शेर्पाले जानकारी दिनुभयो ।
आज बिहीबार सञ्चालन भएको उक्त कार्यक्रममा यस वडाको बजार क्षेत्रमा रेबिज रोगको रोकथाम गर्न  छाडा छोडिएको कुकुरहरुलाई रेबिज बिरुद्ध निःशुल्क रुपमा गाउँपालिकाले पठाएको १४ वटा खोप लगाउने कार्य भएको २ नम्बर वडाका वडा अध्यक्ष खम्बाध्वज बस्नेतले बताउनु भयो ।
स्थानीय जनप्रतिनिधि, गाउँपालिकाबाट खटिएको पशु प्राविधिक, वडाभित्र सक्रिय रुपमा रहेको बाह्रवटा टोल विकास संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि लगायत संग अन्तरक्रिय गरि घरपलुवा कुकुरहरुलाई छाडा नछोड्ने र समय समय रेबिज विरुद्ध खोप लगाउनु जस्ता कुराहरु लागु गर्ने पनि अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
व्यक्तिगत रुपमा घरमा पालिएको कुकुरहरुलाई पनि खोप लगाउन चाहने कुकुरको धनीहरुले माग गरेमा वडा कार्यालयमा आएको माग बमोजिक विवरण संकालन गरि सम्बन्धित निकायमा थप खोप माग गरि निशुल्क रुपमा रेबिज विरुद्धको खोप लगाइदिने पनि वडा अध्यक्ष बस्नेतले बताउनुभयो ।
साथै अध्यक्ष बस्नेतले देउरालीदेखि ठाडो खोलासम्मको सडक  दशै नजिकिँदै गर्दा चाडपर्वको मुखमा अति बिग्रेको कारण सर्वजानिक सबरीहरुलाई पनि गुड्न गाह्रो भई यात्रुहरूले सास्ती खेप्नुपरेले हाइड्रोपावरहरूसंग तत्काल सडक मर्मत गर्न पत्रचार गरेको बताउनु भयो । हामीले भनेको कुरालाई हाइड्रोपावरहरूले व्यवस्था गरी सडक मर्मत नगरेमा वडा र गाउँपालिका आफ्नै पहलमा सडक स्तर उन्नति गर्न बध्या हुने र सो सडकमा हाइड्रोपावरको ठुलो सवारीसाधनहरू सबै रोक लगाउने पनि अध्यक्ष बस्नेतले बताउनु भयो ।

Previous Post

रामेछापको उमाकुण्ड ५ मा एक पुरुषले झुण्डिएर आत्माहत्य

Next Post

उमाकुण्ड गाउँपालिकाले २ दिने स्थानिय पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

Next Post

उमाकुण्ड गाउँपालिकाले २ दिने स्थानिय पाठ्यक्रम सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.