साउन ६ र ७ गते सञ्चालन गरिने खोप लगाउन गुम्देल स्वास्थ्य चौकी, बाम्ती प्राथमिक स्वास्थ्य चौकी, कुँबु स्वास्थ्य चौकी, च्यादलु सामुदायिक स्वास्थ्य इकाई, प्रिती स्वास्थ्य चौकी, गुप्तेश्वार स्वास्थ्य चौकी र भुजी स्वास्थ्य चौकी सहित सातवटा खोप केन्द्रहरू तोकिएका छन् ।