अझै पनि लिखुपिकेमा भुकम्पले क्षति पुर्याएका विभिन्न बौद्ध गुम्बाहरूको पुनर्निर्माण गर्नु धेरै कार्यहरू बाँकी रहेको छन् । त्यसैले स्थानीय निकाय तथा सरकारबाट पनि यसको पुनःनिर्माणका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने खाचो देखिएको स्थानीयहरूको गुनासो रहेको छ ।