बस्ती नजिक बाढी, पहिरो, डुबान जोखिम आंकलन गरी सुरक्षाकर्मी एवम् पालिकासँगको समन्वयमा सुरक्षित स्थानमा सर्न प्राधिकरण्लो आग्रह गरेको छ । तत्काल खोज, उद्धार र राहतको लागि राष्ट्रिय आपकालिन कार्य सञ्चालन केन्द्रको टोल फ्री नम्बर ११४९ मा फोन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।