कार्यक्रममा महाधिवेशन प्रतिनिधि गेल्जे शेर्पा लामा, उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष उर्मिला कार्की बस्नेत, वडाअध्यक्ष नुर्बु शेर्पा लगायत अन्य जिल्ला कार्यसमितिका पदाधिकारी, महाधिवेशन प्रतिनिधि, गाउँपालिका स्तरीय कार्यसमितिका प्रतिनिधि, इकाई समितिका पदाधिकारी र नेपाली कंग्रेसमा आस्था राख्ने जनसमुदायहरूको उपस्थिति रहेको थियोे ।