प्रदर्शनीमा स्वास्थ सम्बन्धि २४ स्टल अन्तर्गत धूम्रपान र मद्यपान, खाेप , सर्पको टाेकाईबाट बच्ने उपाय, वातावरण प्रदुषण, व्यक्तिगत सरसफाइ, भिटामिन, मानसिक स्वास्थ्य, परिवार नियाेजन, नाकबाट रगत बग्दा अपउनु पर्ने उपाय, याेगा, झाडा पखाला, सर्ने र नसर्ने राेगहरू, घाउ चाेट, काेराेना भाईरस / काेराेना खाेप, पाेषण, मुटु CPR राखिएका थिए ।