Loading

श्री नवबाम्ती भण्डार सहकारी संस्था लि. काे २१ औं बार्षिक साधारणसभा; उपस्थितिको लागि सबैलाई अपिल

श्री नवबाम्ती भण्डार सहकारी संस्था लि. काे २१ औं बार्षिक साधारणसभा; उपस्थितिको लागि सबैलाई अपिल

रामेछाप। श्री नवबाम्ती भण्डार बहु-उदेश्यीय सहकारी संस्था लि. को २१औं बार्षिक साधारणसभा बस्ने भनी मिति २०७८/०९/१० गतेकाे सर्वपक्षीय भेलाको निर्णय अनुसार मिति २०७८/०९/२७ र २८ गते गुम्देल बसपार्क र मिति २०७८/०९/३० गते तह कार्यलयकाे प्राङ्गणमा गरिने सुचना प्रकाशित भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *