गाउँ ठाउँमा आपत्त र विपत्तको समयमा चौहान सधै अगाडि रहन्छन् । स्वच्छ छवी भएको, प्रष्ट वक्ता, बौद्धिक र सालिन स्वभाव भएका चौहान स्थानीयले रुचाउने व्यक्ति हुन्। उनी सबै उमेर समूहका मानिससँग राम्रो र सहयोगी व्यवहार गर्ने गर्दछन् । चौहान फुलासीको सबैभन्दा अब्बल र जनताले रुचाउने व्यक्ति हुन्। द नेपाल टप ।