छुकु गत निर्वाचनमा पनि बिजयी भएर ५ वर्ष काम गरेका वडा अध्यक्ष पनि हुन् । उनले नेपाली कांग्रेसका उम्मेद्वार श्रेष्ठलाई दुई सय ९९ मतले हराएका हुन् । छुकुले ५ सय ९९ मत पाएका छन् ।
वडामा अध्यक्ष बाहेक सदस्यहरू भने नेपाली कांग्रेसका कृष्ण बहादुर कार्की (४०१), चिना खड्का कार्की (३९९) ङातेम्बा सेर्पा (३३५) र लक्ष्मी गजमेर (३५९) मत ल्याएर बिजयी भएका छन् ।
माओवादी केन्द्रले बाम्तीमा जितेसंगै पहिलो जित निकालेको छ ।