काठमाडौं। सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिएको जानकारी दिएको छ।
मतदानस्थल रहेका शैक्षिक संस्थाहरु भने मंसिर २ गतेदेखि नै बन्द हुने सूचनामा उल्लेख छ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.