त्यस्तै हिजो नै यमत बहादुर बस्नेत अध्यक्ष र ङाठिले शेर्पा सदस्य सचिव हुने गरी ११ सदस्यीय शिक्षक अभिभावक संघको पनि गठन गरिएको छ। जसमा दाेर्जी शेर्पा, नानीमैयाँ कार्की, नारायण बहादुर बस्नेत, यम कुमारी बस्नेत, दाडाेमा शेर्पा, पशुपति कार्की, नर बहादुर वि.क., ङावातिण्डु शेर्पा र अमृत बहादुर थापा सदस्य रहेका छन् ।