जसमध्ये वडा नं १ गुम्देललाई ४७ लाख, वडा नं २ बाम्तीभण्डारलाई ४८ लाख, वडा नं ३ कुँबुँकाँस्थलीलाई ४४ लाख, वडा नं ४ प्रितीलाई ४७ लाख, वडा नं ५ प्रितीलाई–४२ लाख, वडा नं ६ गुप्तेश्वरलाई ४२ लाख र वडा नं ७ भुजीलाई ४५ लाख बजेट विनियोजन भएको उपाध्यक्ष सुनुवारले सार्वजनिक गरिन् ।