त्यस्तैगरी उमाकुण्ड वडा नं. २ मा पनि वडा भित्रका १२ वटा टोल विकास समितिको प्रतिनिधि मार्फत हिजो मुल,गाँजार, साग, टमाटर, धनिया , काउली, बन्दा, सिबी लगायतका तरकारीहरूकाे बिउविजन तथा किटनाशक बिषाधी वितरण गरिएको २ नं. वडाका वडा अध्यक्ष खम्बाध्वज बस्नेतले बताउनुभयो ।