Loading

रामेछापको उमाकुण्ड ५ मा एक पुरुषले झुण्डिएर आत्माहत्य

रामेछापको उमाकुण्ड ५ मा एक पुरुषले झुण्डिएर आत्माहत्य

रामेछाप । उमाकुण्ड ५ मा एक पुरुषले झुण्डिएर आत्माहत्या गरेको छ । रामेछापको उमाकुड गाउँपालिका वडा नम्बर ५ को दोबाटेका अन्दाजी ४० बर्षीय टंका कार्कीले आत्माहत्य गरेको प्रीतिबाट राज मोक्तानले जानकारी दिएको छ । घरमा सामान्य झगडा हुदा मादक पदर्थ सेवन गरि आफ्नै घर भित्र झुण्डिएर आत्माहत्या गरेको छ । हिजो बेलुकी आफ्नै भुकम्पमा बनाएको घरको दलानमा झुण्डिएको अवस्थामा परिवारले शव फेला परेको प्रहारीले जनाएको छ । शवलाई पोष्टमाटमका लागि जिरी अस्पताल लगेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *