त्यस्तै उमाकुण्ड २ बाम्तीभण्डारमा पनि बजार अनुगमन निर्देशिका बमोजिम जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, प्रहरी प्रशासन, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरू सहित आज अनुगमन समिति गठन भएको उमाकुण्ड २ नम्बर वडाका वडा अध्यक्ष खम्बाध्वज बस्नेतले बताउनुभयो । अब छिट्टै तयारी गरि बजार अनुगमन हुने अध्यक्ष बस्नेतले जनाउनु भयो ।