समग्र खुम्बुको राजनीतिक इतिहासमा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने युवा नेताका रूपमा शेर्पाको सहभागितालाई अर्थपूर्ण मानिएको छ । पार्टीले उनको राजनीतिक यात्रा, समर्पण तथा जनताको सेवाप्रतिको प्रतिबद्धताको कदर गर्दै सम्मानपत्र प्रदान गरेको हो ।