धादिङ घर भई हाल काठमाडौंको बालुवाटार बस्ने शान्ताकुमारी तामाङले चलाएको बा.प्र.०१–०२७ च ९७३६ नम्बरको कारले चक्रपथतर्फ आउँदै गरेको बा.प्र.०२–०६४ प ८९७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। उक्त स्कुटर दोलखा घर भई हाल काठमाडौंको बुढानीलकण्ठ बस्ने सोमबहादुर थामीले चलाएका थिए।