सरकारले गत असोज ३१ गते आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो। लुम्बिनी विकास कोष ऐनअनुसार उपाध्यक्षको पदावधि पाँच वर्षको रहने व्यवस्था छ।
सर्वोच्चको कारण देखाउ आदेशसँगै अब विपक्षीले नियुक्तिको कानुनी आधार र प्रक्रियाबारे आफ्नो लिखित जवाफ पेस गर्नुपर्नेछ। मंसिर १४ गते हुने छलफलपछि अन्तरिम आदेशबारे अदालतले थप निर्णय गर्नेछ।