Loading

काठमाडौं उपत्यकामा भूकम्पको धक्का, पूर्वी नेपालमा केन्द्रविन्दु रहेको प्रारम्भिक विवरण

काठमाडौं उपत्यकामा भूकम्पको धक्का, पूर्वी नेपालमा केन्द्रविन्दु रहेको प्रारम्भिक विवरण

मंसिर ८, रामेछाप । काठमाडौं उपत्यकामा भूकम्पको धक्का, पूर्वी नेपालमा केन्द्रविन्दु रहेको प्रारम्भिक विवरण
नुम्बुर खबर | काठमाडौं
काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ।
मंसिर ८ गते बिहान करिब ७ बजेर १७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो। बिहानको समयमा भूकम्पको धक्का महसुस भएपछि काठमाडौं उपत्यकाका सर्वसाधारण त्रसित भएका थिए।
प्रारम्भिक रूपमा उपलब्ध विवरणअनुसार भूकम्पको केन्द्रविन्दु कोशी प्रदेशको ताप्लेजुङ जिल्लास्थित लेलेप आसपास रहेको देखिएको छ। गुगलमा देखिएको विवरणअनुसार लेलेपबाट करिब ९ किलोमिटर टाढा केन्द्रविन्दु रहेको र भूकम्पको तीव्रता ५.३ म्याग्निच्युड रहेको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *