पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका–११ का नृपध्वज कटवाल, वडा नम्बर १२ का चक्रबहादुर राई र बुद्धिकुमार राई, वडा नम्बर ९ का हिरा कार्की, सुनकोशी गाउँपालिका–८ का रोहितकुमार कटवाल, वडा नम्बर १० का दण्डी गिरी तथा मोलुङ गाउँपालिका–२ घर भई हाल सिद्धिचरण नगरपालिका–१२ बस्ने डम्बरकुमारी थापा कार्की (संगिता) रहेका छन्।