युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै

Karma Rinjee Sherpa by Karma Rinjee Sherpa
२०८३ बैशाख १५, मंगलवार ०४:५१
in Breaking (With Image), समाचार
0
आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै

रामेछाप । रामेछाप र सोलुखुम्बुको सीमामा निर्मित दुगर्ड ग्रुपको जलविद्युत आयोजना समक्ष प्रभावित क्षेत्रका बासिन्दाले विभिन्न सात बुँदे माग राख्दै सोमबार ज्ञापनपत्र बुझाए । बर्षौ अघिदेखि निर्माण सम्पन्न गरी उत्पादन गरिरहेको आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय जोखिम र वातावरणीय असर पारेकाले ती समस्या सुल्झाउनु पर्ने स्थानीयवासीको माग थियोे ।

आयोजनाको प्रभावित क्षेत्र रामेछापको उमाकुण्ड र सोलुखुम्बु को लिखुपिके गाउँपालिकाको स्थानीयहरुले आयोजनाले स्थानीय सेयर आईपिओ दिनुपर्ने, नुप्छे खोलमा निर्माण गरिएको जोखिमपूर्ण अस्थायी ड्याम्म स्थायी बनाउनुपर्ने, उत्तरकाँसी भनेर चिनिने उमातिर्थ मन्दिर वरपरको वातावरण सफा गरि संरक्षण र पुनःनिर्माण गर्नुपर्ने र आयोजनाले स्थानीयलाई प्रदान गर्ने सामाजिक उत्तरदायित्वको रकमको विवरण स्पस्ट रुपमा सार्वजनिक गर्नुपर्ने मागहरू राखेका छन् ।

त्यस्तै नदीमा सुख्खायाममा न्यूनतम १० प्रतिशत पानी र बर्षयाममा नियमित प्रवाह कायम गर्नुपर्ने, लिखु -१ र लिखु-२ को सुरुङ्गबाट पानी चुहावट रोकी बस्तीको उद्धार गर्नुपर्ने तथा अनधिकृत तरिकाले सानोतिनो खोल खोल्सीबाट अस्थायी पाइपबाट पानी मोड्ने काम तुरुन्तै रोक्नुपर्ने पनि मागमा उल्लेखित गरिएका छन् । आयोजना प्रभावित स्थानीयहरुको सक्रियतामा अन्य सम्बन्धित निकायलाई पनि उक्त ज्ञापनपत्र बुझाएका छन् ।

एमभी दुगर्ड ग्रुपले जलविद्युत आयोजना संचालन आएको लगभग तीन चार बर्ष नाघिसक्यो । तर त्यहाँका प्रभावित क्षेत्रका बासिन्दाले भोगेको समस्या अझै उस्तै छ । गत बैशाख ३ गते पनि काठमाडौं स्थित हाइड्रोपावरको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाए पनि जनताका समस्याबारे सम्बन्धित निकाय मौन बनेको आयोजना प्रभावित स्थानीय संघर्ष समितिको संयोजक गेल्बु शेर्पा बताए ।

नागरिकका समस्याप्रति आयोजना बफादार हुन सकेनन् त्यसले गर्दा जनतामा आक्रोश बढ्ने गर्छ संयोजक शेर्पाले भने । आयोजना बनाउदा गरिएको वातावरण प्रभाव न्यूनीकरण ईआइए प्रतिवेदन देखाउने हात्तीको दाँत मात्र भएको तर व्यवहारमा त्यो कार्यन्वयन नगर्ने परिपाटीको कारण जनताको समस्या रही रहेको शेर्पाले बताए । शेर्पाका अनुसार ३५ दिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको र सो समयसीमा भित्र गुनासो सुनुवाइ नभएमा अझ कडा रुपमा प्रस्तुत हुने बताए ।

ज्ञापनपत्रको विस्तृत जानकारी तल पढ्न सक्नुहुनेछ ।

Previous Post

उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा

Next Post

यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)

Next Post
यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)

यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.