युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्डमा एघारौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

by
२०८० पुष २१, शनिबार ०१:२८
in Breaking (With Image), खेल समाचार
0

रामेछाप । उमाकुण्डमा एघारौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आज आइतबार भव्य रुप उद्घाटन भएको छ।

जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजना तथा उमाकुण्ड गाउँपालिकाको सह आयोजनामा उमाकुण्डको केन्द्रस्थित च्यादोलु खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा पालिकास्तरीय प्रतियोगिताबाट छनाेट भएर आएका खेलाडीले सहभागिता जनाएका छन्।

प्रतियोगिताको नेपाल सरकार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंक लाल घिसिङले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै समस्याको बीचमा समाधान खोज्दै उमाकुण्ड गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता राखी जिल्लाकै नमुना खेलमैदान बनाउन सफल भएकोमा उहाँले उमाकुण्डलाई धन्यवाद व्यक्त गर्नुभयो ।

साथै विगतका दिनमा विभिन्न कमीकमजोरी भएपनि अब यस गाउँपालिकाले समृद्धिको बाटो समातेको सदस्य सचिव घिसिङले बताउनुभयो । विद्यालय तह देखिनै खेल क्षेत्रमा प्रवेश गर्ने मुख्य अवसरको रुपमा यस प्रतियोगिता हुने बताउदै घिसिङले खेलमैदानसंगै अब व्यावसायिक रुपमा खेलाडी उत्पादन गर्न गाउँपालिकालाई आग्रह गर्नुभयो ।

साथै उहाँले सबैसँग सहकार्य गरेर खेल क्षेत्रकाे विकासको निम्ति खेलाडीहरूलाई छात्रवृत्ति प्रदान गर्ने पनि सामुहिक रुपमा प्रतिबद्धता जाहेर गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रतियोगितालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सदस्य तथा सांसद पुर्णबहादुर तामाङ(कान्छाराम)ले खेल क्षेत्रका लागि विशेष सहयोग गर्ने बताउदै खेलाडीहरुलाई हौसला प्रदान गर्नुभयो।

साथै सिगाटी देखि गलामसम्म २० करोड रुपैयाँको टेन्डर गरी कालोपत्रेको काम हुदै गरेको  र आगामी आर्थिक बर्षमा गाउँपालिका सम्म कालोपत्रेलाई निरन्तरता दिने सांसद तामाङले बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, कराँते र एथलेटिक्समा विधातर्फ जिल्लाका ८ स्थानीय तहबाट व्यवस्थापकीय टिमसहित सात सय ६६ जना खेलाडीले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समितिले जानकारी दिए।

जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष सरोज जंग गाहा मगरको सभापतिमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, प्रतिनिधि सभाका सदस्य तथा सांसद पूर्णबहादुर तामाङ (कान्छाराम), जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का कार्की, उपा प्रमुख प्रेमबहादुर थापा, रामेछापका आठवटा स्थानीय तहका प्रमुख तथा उपा-प्रमुख र ६४ वटा वडाका अध्यक्ष तथा जनप्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि र सुरक्षाकर्मीहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बीमा पोलिसी हस्तान्तरण गर्दै उमाकुण्ड गाउँपालिकाले खेलाडीहरूको सुरक्षालाई मध्यनजर गरी खेल अबधिभरका लागि खेलाडी र खेल प्रशिक्षक सहित ८ सय ३३ जनाको प्रतिव्यक्ति १ लाख बराबरको उपचार बीमा गरिएको जानकारी दिनुभयो ।

आज उद्घाटन गरिएको खेलहरु भोलि बिहान ७ बजेदेखि सञ्चालन हुनेछ । साथै खेलको तालिका टाइसेट पनि सार्वजनिक गरि सकेको छ । आज उद्घाटन गरिएको कार्यक्रममा अतिथिहरुको स्वागतका लागि विभिन्न झाँकी प्रदर्शन तथा स्काउट ग्रुप र खेलाडीहरुले मार्च पास गरिएको थियोे ।

Tags: उमाकुण्डएघारौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता
Previous Post

उमाकुण्डमा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद  प्रतियोगिता समापन

Next Post

हमासले ५० जना बन्धक रिहा गर्ने, चार दिन युद्धविराम हुने

Next Post
हमासले ५० जना बन्धक रिहा गर्ने, चार दिन युद्धविराम हुने

हमासले ५० जना बन्धक रिहा गर्ने, चार दिन युद्धविराम हुने

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.