युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्डमा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद  प्रतियोगिता समापन

by
२०८० पुष ३, मंगलवार २३:४५
in Breaking (With Image), खेल समाचार
0

रामेछाप । उत्तरी नुम्बुर हिमालको काखमा अबस्थित उमाकुण्ड १ गुम्देलमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० समापन कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गरिएको छ ।

यही पुष १ बाट सुरु भएको उक्त प्रतियोगिता आज समापन भएको हो । तिन दिन सम्म संचालित प्रतियोगितामा  एथलेटिक्स र दौड गरी खेलका दुई विधाका १० वटा ईभेन्टमा खेल भएको थियो । जसमा ज्याव्लिङ्ग थ्रो , सटपुट , कबड्डी, भलिबल साथै  १५ सय र तिन हजार मिटर दौड रहेका थिए । संचालित सम्पुर्ण खेलहरुमा छात्र-छात्राको  अलग-अलग प्रतिस्पर्धा गराईएको थियो ।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद ” मुल नाराका साथ संचालित उक्त प्रतियोगितामा पालिका भित्रका ७ वटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रतियोगितामा सहभागी भएर उत्कृष्ठता हासिल गर्ने सम्पुर्ण खेलाडि तथा सहभागी विद्यालहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । सहभागि विद्यालयहरुलाई सहभागीताको प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट छात्रछात्राहरुलाई प्रमाणपत्र , ट्रफी र मेडल प्रदान गरिएको थियो ।

प्रतियोगितामा चण्डेश्वरी मावि प्रीतिले ५ स्वर्ण ६ रजत ६ कास्य पदक जित्दै प्रथम स्थान हासिल गरेका छन् भने कैलेश्वर मावि गुप्तेश्वरले ५ स्वर्ण ५ रजत ६ कास्य पदक जितेर दोस्रो स्थान कायम गरेका छन् ।

त्यस्तै सिद्धेश्वर मावि बाम्तीले ५ स्वर्ण ५ रजत २ कास्य पदक सहित तेस्रो स्थान हासिल गर्नु भएको छ भने महालंगुर मावि गुम्देलले ५ स्वर्ण २ रजत २ कास्य पदक सहित सान्त्वना भएको छ ।

कास्थेम मावि भुजीले ४ स्वर्ण ६ रजत ८ कास्य पदक हासिल गरेका थियोे भने जनता मावि कुम्बुकास्थलीले ३ स्वर्ण ४ रजत ३ कास्य पदक र सरस्वती मावि सुनुवरधाराले ३ स्वर्ण २ रजत ५ कास्य पदक प्राप्त गरेका छन् ।

त्यस्तै प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यालयहरूले क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार समेत प्रदान गरिएको छ ।

खेलकुदको माध्यमबाट पर्यटन प्रबर्द्धन हुने उद्धेश्यले प्रतियोगिताको आयोजक गाउँपालिका स्वयं रहेको थियो भने व्यवस्थापन उमाकुण्ड खेलकुद विकास समिति र महालंगुर माध्यमिक विद्यालयले गरेको थियो । खेल गुम्देल वडा कार्यालय खेल मैदानमा सम्पन्न गरिएको थियो । कार्यक्रममा उक्त प्रतियोगिता सफल बनाउन सहयोग गर्ने खेल निर्णायक , सहनिर्णायक , स्वास्थ्यकर्मी साथै स्वयंसेवक तथा मिडियाकर्मीरुलाई समेत प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो ।

उमाकुण्ड खेलकुद विकास समितिको अध्यक्ष र गाउँपालिका अध्यक्ष द्वारा आगामी २०८१ को राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई उमाकुण्ड २ बाम्तीभण्डारमा हुने गरि सिद्धेश्वर माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप बस्नेत र प्रधानाध्यापक निर्मल प्रसाद त्रिपाठीलाई राष्ट्रपति रनिङ शिल्डको झण्डा हस्तान्तरण गर्नुभयो ।

कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले प्रतियोगिताले स्थानीय खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । त्यस्तै उमाकुण्ड खेलकुद विकास समितिको अध्यक्ष सुदीप मुलिचाले पालिका स्तरीय प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पुर्ण व्यक्तिहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।

Previous Post

उमाकुण्ड गाउँपालिकामा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

Next Post

उमाकुण्डमा एघारौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

Next Post

उमाकुण्डमा एघारौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.