युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्डमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

by
२०८१ मंसिर १२, बुधबार २०:३९
in Breaking (With Image)
0
उमाकुण्डमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ।

बाम्तीभण्डारको सिद्धेश्वर माविको खेलमैदानमा सञ्चालित प्रतियोगिताको उमाकुण्ड गाउँपालिकाको अध्यक्ष शेर बहादुर सुनुवार र उपाध्यक्ष सावित्री सुनुवारले उद्घाटन गर्नुभयो ।

बाम्तीभण्डारमा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सिद्धेश्वर माविसहित गाउँपालिका भित्रका सात वटा माध्यमिक विद्यालयको सहभागिता छन्। भलिबल, कबड्डी र एथलेटिक्सतर्फ गरी ३० वटा खेलमा २४६ जना विद्यार्थीहरू बीच प्रतिस्पर्धा हुने उमाकुण्ड गाउँपालिकाका शिक्षा प्रमुख ङावा शेर्पाले बताउनुभयो।

प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले रनिङ शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्रसहित नगद पुरस्कार प्राप्त गर्ने छन्। उद्घाटन समारोहमा विभिन्न जातीय संस्कृतिक नृत्य तथा गीतहरूको सुन्दर प्रस्तुति रहेका थियोे ।

आजको उद्घाटन खेलको १५ सय मिटरको दौडमा छात्र तर्फ सिद्धेश्व माविका अर्जुन बस्नेत प्रथम,जनता माविका अमृत बहादुर लामिछाने दोस्रो र कास्थेम माविका पवन सुनुवार तेस्रो हुनुभयो । यसैगरी  छात्रा तर्फ कैलेश्वर माविकी ज्ञानुका भुजेल प्रथम,चण्डेश्वरी माविकी मनिता सुनुवार दोस्रो र जनता माविकी मनिषा बस्नेतले तेस्रो स्थान प्राप्त गर्नुभयो ।

हालसम्म चण्डेश्वरी माविले ३ स्वर्ण १ रजत, कैलेश्वर माविले २ स्वर्ण २ रजत र १ काँस्य, जनता माविले १ स्वर्ण ४ रजत र १ कास्य, सिद्धेश्वर माविले १ स्वर्ण, १ रजत र १ काँस्य, सरस्वती माविले १ स्वर्ण, कास्थेम माविले २ कास्य र महालंगुर माविले १ काँस्य प्राप्त गरेका छन् । प्रतियोगिता शुक्रबार सम्म सञ्चालन हुनेछ ।

Previous Post

अमेरिकामा बेरोजगारको दर बढ्यो

Next Post

उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी माविलाई

Next Post
उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी माविलाई

उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी माविलाई

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.