युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्डसंग कडा प्रतिस्पर्धा सहित १२ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मन्थलीलाई

by
२०८१ माघ ३०, बुधबार २१:११
in खेल समाचार
0
उमाकुण्डसंग कडा प्रतिस्पर्धा सहित १२ औँ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि मन्थलीलाई

रामेछाप । १२ औ रामेछाप जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि मन्थली नगरपालिकाले जितेको छ । सदरमुकाम मन्थलीमा बुधवार सम्पन्न भएको प्रतियोगितामा मन्थली नगरपालिकाले २२ स्वर्णपदक सहित शिल्ड चुमेको हो ।

मन्थली नगरपालिकाको व्यवस्थापनमा जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा गत सोमबारदेखि सञ्चालित प्रतियोगितामा २२ स्वर्ण, २३ रजत र ३२ कांस्य गरी ७७ पदक जित्दै मन्थली नगरपालिका पहिलो भयो ।

प्रतियोगितामा २१ स्वर्ण, १२ रजत र ११ कांस्य गरी ४४ पदक हात पार्दै उमाकुण्ड गाउँपालिका दोस्रो बन्यो । त्यसै गरी ८ स्वर्ण ६ रजत र १२ कांस्य सहित २६ पदक जित्दै लिखुतामाकोशी गाउँपालिका तेस्रो भएको आयोजक जिल्ला खेलकुद विकास समिति रामेछापले जनाएको छ ।

त्यसै गरी ६ स्वर्ण, ९ रजत र १८ कांस्य गरी कुल ३३ वटा पदक जित्दै दोरम्बा शैलुङ गाउँपालिका सान्त्वना भएको आयोजक जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष सिताराम कार्कीले बताउनुभयो । प्रतियोगितामा ५ स्वर्ण, ९ रजत र १८ कांस्य गरी कुल ३२ पदक जित्दै रामेछाप नगरपालिका पाँचौँ बनेको छ ।
प्रतियोगितामा पहिलो हुने मन्थली नगरपालिकाले नगद ३० हजार, दोस्रो उमाकुण्ड गाउँपालिकाले २० हजार र तेस्रो हुने लिखुतामाकोशी गाउँपालिकाले १० हजार नगद पुरस्कार पनि पाएका छन् ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ६६ वटा स्वर्ण सहित रजत र कांस्य पदकका लागि भलिबल, कबड्डी, एथलेटिक्स, तेकान्दो, उसु, र कराँते जस्ता खेलहरू भएका थिए । आयोजकका अनुसार प्रतियोगितामा रामेछापका दुई नगरपालिका र ६ वटा गाउँपालिकाबाट ७३९ जना खेलाडीले सहभागी भएका थिए ।

गत वर्ष उमाकुण्ड गाउँपालिकामा सम्पन्न भएको ११ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पनि मन्थली नगरपालिकाले नै जितेको थियो । उक्त प्रतियोगितामा पनि उमाकुण्ड गाउँपालिका दोस्रो नै बनेको थियो ।

Previous Post

‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन

Next Post

एक सय २० सशस्त्र प्रहरी कारबाहीमा

Next Post
सशस्त्र प्रहरी बल नेपाल

एक सय २० सशस्त्र प्रहरी कारबाहीमा

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.