युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

रामेछापमा राष्ट्रिय जनगणना २०७८ सम्वन्धि जागरण तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १५:४०
in अभिलेख, आदिवासी जनजाति, कोशी प्रदेश, धर्म संस्कृति, प्रदेश समाचार, समाचार
0
रामेछापमा राष्ट्रिय जनगणना २०७८ सम्वन्धि जागरण तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न

रामेछाप (नुम्बुर खबर) । रामेछापमा लोपोन्मुख शेर्पा संस्कृतिलाई जीवित राख्न नेपाल शेर्पा संघ वडा कार्यसमिति उमाकुण्ड-३ कुम्बुँकास्थलीद्वारा आयोजित पाँच दिने शेर्पा संस्कृति प्रशिक्षण कार्यक्रमको तेस्रो दिनमा जनगणना २०७८ सम्वन्धी जागरण कार्यक्रम सम्पन्न भएको छ ।

शेर्पाहरूको संस्कृतिलाई संरक्षण गर्न उमाकुण्ड गाउँपालिका, ३ नं. वडा कार्यालय कुम्बुँकास्थलीको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाको लगभग १५० जना भन्दा बढी सहभागीहरूले उक्त कार्यक्रममा भाग लिदै आउनुभएका छन् ।

शेर्पाहरूको ल‍ोप हुन लागेको विवाह सम्बन्धी टासी गीत, यिटु, सिली, गेलिङ र स्यब्रुको प्रशिक्षण हुदै गरेको कार्यक्रमको सहजीकरण गर्न धर्मगुरू दानुरी शेर्पा र मिङमार शेर्पा(लामा) तथा स्यब्रु प्रशिक्षक कुसाङ छोटी शेर्पा र डोमा शेर्पाले गर्नुभएको छ ।

सोही कार्यक्रमको तेस्रो दिन आज राष्ट्रिय जनगणना २०७८ सम्वन्धि जागरण तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाल शेर्पा संघको संघीय सह कोषाध्यक्ष बाबू काजी शेर्पाको संयोजकत्वमा भएको थियोे ।

जागरण तथा अन्तक्र्रिया कार्यक्रममा आगामी जनगणना २०७८ मा कोही पनि शेर्पाहरु नछुटिउन र विवरणहरु सही रुपमा टिपाउन सजक गराउने हेतुले आयोजना गरिएको नेपाल शेर्पा संघ संघीय सह कोषाध्यक्ष बाबु काजी शेर्पाले जानकारी दिए ।

कार्यक्रममा शेर्पाले जनगणनाको आवश्यकता, महत्व र हाम्रो भूमिकाको बारेमा विचार राखे । जनगणनाले पार्ने आर्थिक, सामाजिक, राजनैतिक लगायत सबै क्षेत्रमा असर र प्रभाव पार्ने भएकाले सबै चनाखो हुनुपर्नेमा सह कोषाध्यक्ष शेर्पाले जोड दिए ।

अन्तक्र्रियामा नेपाल शेर्पा संघको नीति, योजना र अघि सारेका कार्यक्रमका बारेमा शेर्पाले सहजिकरण गरे । शेर्पा भाषाको एप्लिकेसन, शेर्पा संघसंस्थासँग समन्वय लगायतका विषयमा शेर्पाले प्रष्ट पारे ।

नीति, निर्माण, राज्यको सेवा सुविधा लगायतका क्षेत्रमा जनसंख्याले प्रभाव पार्ने बताउँदै रामेछाप शेर्पा किदुगको अध्यक्ष ल्हाक्पा तेन्जी शेर्पाले १०–१० बर्षमा मात्रै जनगणना हुने भएकाले सबैले यसमा चासो राख्नुपर्ने बताए ।

कार्यक्रम बोल्दै नेपाल शेर्पा संघ उमाकुण्ड गाउँपालिकाको अध्यक्ष पेमनुरी शेर्पाले राष्ट्रिय जनगणना २०७८ मा शेर्पा समुदायको यथेष्ठ जनसंख्या पत्ता लगाई राज्यको हरेक निकायमा शेर्पा समुदायको व्यापक सहभागिता गराउने मूल धेय रहेको भन्दै हाम्रो अधिकार स्थापित गर्दै राज्यको हरेक तह तप्कामा सहभागिताका लागि जनगणनाले विशेष महत्व हुने हुदा यसलाई सार्थक बनाउन हामी लाग्नुपर्ने बताए ।

हामी शेर्पाहरूको बीचमा यस्तो सचेतना मुलक जागरण कार्यक्रम सञ्चालन गरिएको कारण खुसी व्यक्त गर्दै नेपाल शेर्पा संघ रामेछाप जिल्ला कार्यसमितिको सह सचिव नुर्बु शेर्पाले अन्य स्थानमा पनि आगामी दिनमा शेर्पा समुदायमा शेर्पा संस्कृति जगेर्ना गर्ने कार्यक्रम सञ्चालनको निम्ति पहल गर्न संघीय समितिलाई आह्वान गरिएको छ ।

शेर्पा संस्कृति संरक्षणकाे निम्ति यस्तो सराहनीय कार्य गरेको भन्दै अन्य वक्ताहरूले आयोजक र आर्थिक सहयोग गर्ने दाताहरू प्रति आभार प्रकट गर्दै धन्यवाद प्रदान गर्नु भयो । कार्यक्रममा सहभागिहरुले आगामी जनगणनामा नेपाल शेर्पा संघले अघि सारेको शेर्पा लेखौं, शेर्पा लेखाऔं अभियानलाई सफल पार्न लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भएका थियोे ।

कार्यक्रम रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिका क्षेत्रका शेर्पाहरुमाझ उक्त जनगणना सम्बन्धि अन्तक्र्रिया सम्पन्न भएको छ भने भोलि रामेछापको शैलुङ दोरम्बा गाउँपालिकामा हुने भएको छ ।

Previous Post

आख्यानकार मालिका केशरीद्वारा लिखित उपन्यास दुङालमाथि अन्तरसंवाद सम्पन्न

Next Post

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले लिए शपथ

Next Post

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले लिए शपथ

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.