युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

सात दिने भाषण तथा उद्घोषण क्षमता अभिवृद्धी तालिम समापन तथा प्रमाणपत्र बितरण कार्यक्रम

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १६:१५
in आदिवासी जनजाति, कोशी प्रदेश, प्रदेश समाचार, बागमती प्रदेश, राजनीति
0

नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति रामेछापको साप्ताहि कार्यक्रम अन्तर्गत माघ १६ देखि माघ २१ गते सम्म ,७ दिने नेपाली भाषा आधारभूत भाषण तथा उद्घोषण क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको हो। उक्त कार्यक्रम जिल्ला कार्यसमितिको सभा हल उमाकुण्ड २ देउरालीमा भएको थियो।

कार्यक्रममा उमाकुण्ड गाउँपालिकाको अध्यक्ष शेरबहादुर सुनुवारको प्रमुख अतिथि,नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति रामेछापको अध्यक्ष नुरी शेर्पा सभापतिका रुपमा हुनुहुन्थ्यो। त्यसैगरि उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष उर्मिला कार्की बस्नेत, उमाकुण्ड वडा नं. २ का अध्यक्ष खम्बाध्वाज बस्नेत,नेपाल शेर्पा संघ केन्द्रीय कार्यसमितिका सह कोषाध्यक्ष बाबुकाजी शेर्पा, रामेछाप शेर्पा किदुकका प्रतिनिधि, नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अध्यक्ष पासाङ दिकु शेर्पा, हिमालयन शेर्पा संस्कृति केन्द्रको जिल्ला कार्यसमितिको अध्यक्ष ल्हाक्पा शेर्पा लगायतका अतिथिका रुपमा हुनुहुन्थ्यो।

कार्यक्रममा मुख्य प्रशिक्षकका रुपमा हिमालयन शेर्पा संस्कृति केन्द्रका महासचिव तथा व्यावसायिक प्रशिक्षण सेर्कु शेर्पा हुनुहुन्थ्यो।
प्रमुख अतिथि गाउँपालिकाको प्रमुख शेरबहादुर सुनुवारले युवाहरुको क्षमता अभिबृद्धिका यस्ता खालका कार्यक्रम अनिवार्य जस्तै बन्दै गएको बताउनुभयो। युवाहरुको क्षमता अभिबृद्धिका लागि आफुले सक्दो प्रयास गर्ने उहाँले बताउनुभयो।

त्यसैगरि कार्यक्रममा प्रशिक्षक एवं हिमालयन शेर्पा संस्कृत केन्द्रका महासचिव सेर्कु शेर्पाले तालिममा सिकेका ज्ञान,सीपलाई पूर्णरुपमा व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभएको थियो। अनुभाव राख्ने क्रममा प्रशिक्षार्थी लक्ष्मी महर्जनले क्षमता अभिबृद्धि तालिम लिन पाउदा आफुले यस तालिमबाट धेरै कुराहरु सिक्न सफल भएको साथै आफुले आफ्नो देशको चिनारी राख्नु पर्छ भन्ने प्रेरणा यस कार्यक्रममार्फत पाएको पनि बताउनुभयो।

कार्यक्रमको संयोजक नेपाल शेर्पा संघ जिल्ला कार्यसमितिको निवर्तमान अध्यक्ष ङातेम्बा शेर्पा हुनुहुन्थ्यो।उहाँले उपस्थित सम्पूर्णलाइ धन्यवाद एवं सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो। उक्त कार्यक्रममा ४७ जना प्रशिक्षार्थी हरुलाई प्रमुख अतिथि ले प्रमाणपत्र बितरण पनि गरेको थियो ।

नेपाल शेर्पा संघ केन्द्रीय कार्यालय र रामेछाप शेर्पा किदुकको प्रयोजनमा सञ्चालित उक्त ‘एक हप्ते नेपाली भाषा आधारभूत भाणष तथा उद्घोषण तालिम’ अन्तर्गतको यो पहिलो कार्यक्रम रहेको थियो। यस्तो कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गर्ने नेपाल शेर्पा संघ जिल्ला कार्यसमितिको अध्यक्ष नुरी शेर्पाले जानकारी दिनुभयो।

साथै गाउँपालिकाको प्रमुखद्वारा उमाकुण्ड गाउँपालिकामा माघ ३० गते ग्याल्पो लोसारको सार्वजनिक विदा दिने घोषणा पनि गर्नुभएको नेपाल शेर्पा संघको केन्द्रीय सह कोषाध्यक्ष बाबुकाजी शेर्पाले बताउनुभयो ।

Previous Post

स्याब्रु नृत्य प्रतियोगितामा जुनबेशी मावि प्रथम

Next Post

मोरङकी सज्जा चौलागाईं बनिन् नेपाल आइडल सिजन–३ काे विजेता

Next Post

मोरङकी सज्जा चौलागाईं बनिन् नेपाल आइडल सिजन–३ काे विजेता

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.