युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

विकासे बाजेको नामले परिचित उपेन्द्र प्रसाद घिमिरेको सम्झनामा श्रद्धाञ्जली सभा

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १७:१६
in हाम्रो विचार
0

१७ असोज । रामेछापको बाम्तीभण्डारमा बसेर शिक्षा,स्वस्थ्य तथा कृषि क्षेत्रमा विकास गर्दै जीवनभर निरन्तर समाजसेवामा लागिरहेको विकासे बाजे नामले चिनिने नेपाल समाज सेवा संघको संस्थापक तथा वर्तमान अध्यक्ष उपेन्द्र प्रसाद घिमिरेको तेह्रौं दिनको पुण्य तिथिमा संघले श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

बि.सं १९९० जेठ २ गते दोलखा जिल्लाको मैनापोखीमा जन्मेर पुरोहित कामको सिलसिलामा रामेछापको बाम्तीभण्डारमा आउनुभएको घिमिरेको ८८ बर्षको उमेरमा गत असोज ५ गते काठमाडौमा निधन भएको तेह्रौं पुण्य तिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा निवर्तमान व्यवस्थापक रोकट बस्नेत,वडा अध्यक्ष खम्बाध्वज बस्नेत,शिक्षाविद् ज्ञान बहादुर क्षेत्री लगायत विभिन्न राजनीतिदलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि,समाजसेवी , बुद्धिजीवी तथा बाम्तीभण्डार क्षेत्रका जनसमुदायहरूको उपस्थिति थियो ।

स्वर्गीय उपेन्द्र प्रसाद घिमिरे प्रति श्रद्धाञ्जली अर्पनु गर्दै अतिथिहरूले भावुक रूपमा उहाँले गर्नुभएको विकास निर्माण कार्यकाे चर्चा गर्नुभएको थियो । सोही क्रममा वडा अध्यक्ष खम्बाध्वज बस्नेतले बाम्तीभण्डार बासीले एउटा अभिभावक गुमाएको र उहाले देखाएको बाटोमा सबै लाग्नुपर्ने बताउनुभयो । साथै निवर्तमान व्यवस्थापक रोकट बस्नेतले भावुक हुदै अब नेपाल समाज सेवा संघले नेतृत्व गुमाएको कारण हामी प्रति दायित्व थपिएको र अब संस्थालाई पुनः स्थापित गर्न साधारणसभा गरि छिट्टै टुंगो लगाउने बताउनुभयो ।

लामो समय संगै सहकार्य गरेर काम गरिएको अनुभव सुनाउँदै शिक्षाविद् ज्ञानबहादुर क्षेत्रीले उहाँ धेरै लगनशील र कृषिको माध्यमबाट नै विकास चाहने व्यक्ति भएको बताउनुभयो । पञ्चायती व्यवस्थामा प्रधान पञ्चा भएको घिमिरेले डाक्टर वाल्टर लिम्भावसंग मितेरी साइनो जोडेर बाम्तीभण्डारमा शिक्षाको विकास गरिएको पनि शिक्षाविद् क्षेत्रीले बताउनुभयो । सिद्धेश्वार पब्लिक क्याम्पस प्रमुख जगदीश बस्नेतले घिमिरे नयाँ कुराको खोजी गरि लागु गर्ने स्वभावको भएकोले उहाँले आम जनतालाई प्रेरणा छाडेर गएको बताउनुभयो ।

बि.सं. २०३७ सालमा नेपाल समाज सेवा संघको स्थापन गरि बाम्तीभण्डार लगायत आसपासका क्षेत्रमा चियाखेती, स्वच्छ खानेपानी, गरीबी निवारण लगायत विभिन्न स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सफल दुई छोरा र एक छोरीको बुबा उपेन्द्र प्रसाद घिमिरेसंग धेरै लामो समय विभिन्न क्षेत्रमा काम गर्ने मौका पाएकाले उहाँ भविष्यको कुरालाई पहिले नै पहिचान गर्ने दुरदर्शि व्यक्ति रहेको राजनीतिक दलका प्रतिनिधिहरूले बताउनुभयो ।

पेशागत हिसाबले पुरोहित भए पनि पछिल्लो समय उक्त पेसालाई छाडेर राजनीति र समाजसेवामा लागेको घिमिरे सबैको प्यारो भएको सुनिन्छ । हरेक प्राणीको अन्त्य पछि मात्र गुणगान हुने बताउदै घिमिरेको निधनले रामेछाप लगायत आसपासका क्षेत्रमा ठुलो क्षति पुगेको नेपाल शेर्पा संघ उमाकुण्ड गाउँपालिकाको अध्यक्ष पेमनुरी शेर्पाले बताउनुभयो ।

विकासका संवाहक मानिने घिमिरेले विभिन्न स्थानहरूमा ओम कृषि फार्मको नाममा अक्ष्याकोषको स्थापना गर्नुभएका छन् । विगत चार बर्ष अगाडि लौरो टेक्दै हिडेर आफ्नो उपदेश बाड्ने क्रममा उहाले अझै समाज विकासका निम्ति आफ्नो विभिन्न योजना रहेको र उक्त योजना सफल बनाउन स्थानीय मिडियाले पनि साथ दिनुपर्ने बताउनुभएको थियोे ।

कृषिमा नयाँ प्रविधि भित्र्याउन र बाम्तीभण्डारमा बजारीकरण गर्न स्वर्गीय उपेन्द्र प्रसाद घिमिरेको ठुलो भुमिका रहेको यहाँका स्थानीयहरू बताउँछन् । त्यसैले उहाँले चालेको राम्रो कार्यहरूलाई सबैले साथमा लिएर अगाडि बढ्न सकियो भने अवस्य फाइदा हुने देखिन्छ ।

Previous Post

अविरल बर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम

Next Post

भाई टिकाको लागि भाइ मसला र मिठाई

Next Post

भाई टिकाको लागि भाइ मसला र मिठाई

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.