युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

बागमती प्रदेशको सामाजिक विकास मन्त्रीद्वारा दोस्रो राष्टपति रनिङ शिला प्रतियोगिता उद्घाटन ।

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १७:३३
in खेल समाचार, लुम्बिनी प्रदेस
0
बागमती प्रदेशको सामाजिक विकास मन्त्रीद्वारा दोस्रो राष्टपति रनिङ शिला प्रतियोगिता उद्घाटन ।

कर्मारिन्जी शेर्पा, १० फागुन । स्वस्थको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नारा सहित रामेछापको उमाकुण्ड गाउँपालिकामा बागमती प्रदेशको सामाजिक विकास मन्त्र युवाराज दुलालको प्रमुख अतिथित्व तथा अध्यक्ष शेरबहादुर सुनुवारको सभापतित्व चार दिने दोस्रो राष्ट्रपति रनिङ शिला प्रतियोगिताको उद्घाटन गरिएको छ । सो प्रतियोगितामा भलिबल ,कबाडी र एथलेटिक्स गरि तीन प्रकारको खेल खेलाउने छन् ।

शिक्षक कर्मचारी बीचको भलिबल खेल तर्फ उमाकुण्ड गाउँपालिकाको कर्मचारी एक टिम र सातवाट वडाका शिक्षकहरूको सात टिम सहित आठ टिम र विद्यार्थीहरू तर्फ चण्डेश्वरी मा.वि. प्रिती,जनता मा.वि. कुभु,सरस्वती मा.वि.प्रिती,कैलेश्वर मा.वि. गुप्तेश्वर,सिद्धेश्वर मा.वि. बाम्ती,महालंगुर मा. वि. गुम्देल र कास्थेम मा.वि. भुजी सहित छात्रछात्रा दुबै गरि १४ टिमको सहभागिता थियोे ।

उक्त कार्यक्रममा बागमती प्रदेशको सदस्य शान्ति पौडेल ,बागमती प्रदेशको सभासद
मीना ज्ञवाली,उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष उर्मिला कार्की बस्नेत,प्रशासकीय प्रमुख अधिकृत इश्वरी प्रसाद सुवेदी ,नेकाप बागमती प्रदेश सदस्य प्रेमकुमारी सेवक ,नेपाली कंग्रेस रामेछाप जिल्ला कमिटीका सदस्य झपट बहादुर कार्की ,वडा नं. ३ का वडा अध्यक्ष रमेशकुमार सुनुवार ,वडा नं. ४ का वडा अध्यक्ष मानबहादुर सुनुवार ,वडा नं. ५ का वडा अध्यक्ष कुलबहादुर बस्नेत ,वडा नं. ६ का वडा अध्यक्ष ,वडा नं. ७ का वडा अध्यक्ष रूद्रमाणी नेवार ,जिल्ला समन्वय समितिको सदस्य माया सार्की ,अन्तर्राष्ट्रिय खेलकुद परिषद्का प्रमुख रामचन्द्र कार्की , कार्यपालिका सदस्यहरू ,गाउँपालिका स्तरीय राजनीतिक दलका प्रमुख ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,प्रधानाध्यापक,विद्यार्थी,सुरक्षाकर्मी ,पत्रकार,विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थित थियो ।

साथै सोही कार्यक्रममा बागमती प्रदेश सरकार र उमाकुण्ड गाउँपालिकाको संयुक्त लगानीमा निर्मित २४ कोठे उमाकुण्ड गाउँपालिक गाउँ कार्यपालिकाको भवन पनि उद्घाटन गरिएको थियोे ।

कार्यक्रम बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युबराज दुलालले प्रदेश सरकार दिगो बिकासमा अगाडि बढिरहेको बताउँदै बागमती जिल्लाको प्रत्येक जिल्लाहरुमा खेलमैदान कभर्डहल सहितको रङ्गासाल स्थापना गरिने बताउनुभयो । साथै उहाँले उमाकुण्ड गाउँपालिका भित्र दुइटा सुबिधा सम्पन्न अस्पताल , गाउँपालिका भित्रका ४५ वटै बिद्यालयमा शून्य दरबन्दि भएका बिद्यालयमा पनि दरबन्दि कायम गरिने पनि बताउनु भयो । तेस्तै कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बागमती प्रदेशका सभासद शान्ति प्रसाद पौडेलले ७५३ वटै स्थानिय तहहरुमा राष्टपति रनिङ सिल्ड प्रतियोगिता चलिरहेको बताउँदै खेल क्षेत्रलाई प्रदेश सरकारले पनि प्राथामिकतामा राखेको बताउनु भयो । साथै उहाँले भौगोलिक बिगटता रहेको उमाकुण्ड गाउँपालिकामा गुम्देल देखि भुजि सम्मको सड्कलाइ भरपर्दो बनाउन प्रदेश सरकार लागि परेको पनि बतानुभयाे । कार्यक्रममा शुभकामना मन्तब्य राख्दै , बागमती प्रदेशकै सदस्य ,मिना ज्ञवलीले आगमी दिनमा पनि प्रदेश सरकारले खेलकुदको माध्यमबाट थुप्रै बिकास निर्माणका कामहरु अगाडि बढ्ने बताउभयो । त्यस्तै ने.क.पा उमाकुण्ड गाउँपालिका अध्यक्ष चित्र बहादुर कार्कीले , नेकपा सरकारले काम गरेकै छैन भन्नेहरु को लागि उमाकुण्ड बिस्तारै उदाहरण बन्दै जाने बताउनु भयो । त्यस्तै उमाकुण्ड गाउँपालिका अध्यक्ष सेर बहादुर सुनुवारले कार्यक्रको सभापतिको आसन बाट बोल्दै उमाकुण्ड गाउँपालिकाको समग्र बस्तु स्थितीको बारेमा लिखित रुपमा राख्नुभएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष उर्मिला कार्किले नागारिकको अमुल्य मत पाएर बिजय भएका जनप्रतिनिधिले बिकास को काम गर्दा एउटै ढिक्का भएर लागिपर्नु पर्ने बताउनुभयो ।

Previous Post

पारिश्रमिक निर्धारणसँगै महिला क्रिकेटमा पलाएको आशा

Next Post

रामेछापको बाम्तिमा भएको खुल्ला पुरुष फुटबल प्रतियोगिताको प्रथम उपाधि आयोजकले नै हात पाप्यो ।

Next Post
रामेछापको बाम्तिमा भएको खुल्ला पुरुष फुटबल प्रतियोगिताको प्रथम उपाधि आयोजकले नै हात पाप्यो ।

रामेछापको बाम्तिमा भएको खुल्ला पुरुष फुटबल प्रतियोगिताको प्रथम उपाधि आयोजकले नै हात पाप्यो ।

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.