युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

खेल क्षेत्रबाट विश्वमा चिन्न सफल ( खेलाडी पासङ्ग लामा शेर्पा )

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १७:३७
in आदिवासी जनजाति, खेल समाचार, स्थानीय खेल
0
खेल क्षेत्रबाट विश्वमा चिन्न सफल ( खेलाडी पासङ्ग लामा शेर्पा )

विद्यार्थी जीवन बाटै आफु र आफ्नो समुदायलाई खेल क्षेत्रबाट विश्वमा चिनाउन हुमिएर लागेका पासाङ्ग शेर्पा नेपालको एक नव खेलाडी हुन् । सानै उमेर देखि खेल क्षेत्रमा रुची राख्ने पासङ्गले एभरेस्ट टे«ल रेसको उपाधि समेत हात पार्न सफल भएका छन् । सोलुखुम्बुको सल्लेरी ३ गरीखासामा जन्मेका उनलाई शेर्पा समुदायमा रनर पासाङ्ग बनेर चिन्ने गर्दथेँ । अन्नपूर्ण टे«क्स एन्ड एक्सपिडिसनले आयोजना गरेको छैटौँ संस्कारणको प्रतियोगितामा ४९ जना बिदेशीहरुलाई पछि पार्दै उपाधि हात पार्न सफल भएपछि शेर्पा समुदायमा मात्र हैन विश्वमा परिचत हुन सफल भएका छन् ।
जसरी तेन्जिङ्ग नोर्गे शेर्पा र पासाङ्ग ल्हमु शेर्पाले विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी नेपाल र शेर्पालाई विश्व सामु चिनाउन सफल भएका थिए त्यसरी नै पासङ्ग लामा शेर्पाले एभरेस्ट टे«ल रेसको उपाधि हात पर्दै नेपाल र शेर्पा समुदायको नाम उच्च राख्न सफल भएका छन् । यो प्रतियोगिता ५ दशक भन्दा पहिलानै विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्न सफल तेन्जिङ्ग नोर्गे शेर्पा र स एडमन्ड हिल्लरीले जिरी बाट पदयात्रा सुरु गरी लुक्ला पुगेका थिए । यसलाई सम्रक्षण गरी राख्न ६ बर्ष पहिला देखि यो प्रतियोगिता आयोजना गदै आई रहेको छ । यसरी आफ्नो देश र आफ्नो नामलाई विश्व सामु चिनाउन सफल पासाङ्ग लामा करिब ६ बर्ष पहिला देखि आफ्नो दैनिकी खेल क्षेत्रबाटै बिताई रहेका छन् ।

पुख्यौली पेशा अर्थात पर्यटन पेशामा अबद्ध भएका पासङ्ग प्राय दौड प्रतियोगीतामा सहभागी भै रहन्छ । खेलमा हार जीत जे पनि हुन सकिन्छ भन्ने पासाङ्ग पहिलो पल्ट जिल्ला स्तिरिय ५० किलो मिटरको दौड प्रतियोगितामा भाग लिएका थिए उनले त्यस पतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएका थिए । पहिलो सफलता बाट उनको खेल क्षेत्रको रुची जन बढ्न गयो । विभिन्न समयमा भएका खेलहरुमा स्थान प्रप्त गर्न सफल शेर्पाले तेन्जिङ्ग – हिलारी एभ्रेष्ट म्यारथुन २०१५ मा पनि तेस्रो हुन सफल भएका छन् । यसरी विभिन्न समयमा विभिन्न उपाधि हात पार्न सफल पसाङ्ग शेर्पा अहिले पर्यटन पेशमानै अबद्ध छन् । नेपालमा खेलाडीको मुल्याङ्कन नभएकोमा दुःख व्याक्त गर्दै उनले आफु जस्तो खेलाडी नेपालमा धेरै भएको तर राज्यले ेवास्त नगरेको कारण समुदायमा आउन नसकेको उनले बताएका छन् ।

नेपालमा खेलाडीको महव्व राम्रो सँग बुझ्न नसकेको कारण पनि कति पय राम्रा खेलाडीहरु बिशेशिन वाध्य भएका कारण बताउदै नेपाल सरकारले खेलाडीलाई पनि सहयोग गर्नु पर्ने शेर्पाले बताएको छ । आफु शेर्पा समुदायमा भएकै कारण र परिवारले साथ दिएको कारणले मात्र आफुले उपाधि हात पार्न सफल भएको बताउदै उनले आफ्नो सफलतामा साथ दिनु हुने सबैलाई धन्यावाद व्याक्त गरेका छन् । पछिल्लो समयमा यस्ता खेलहरुमा नेपाली खेलाडी हरुलाई ५० प्रतिशत मात्र सरकारले सहयोग गर्ने हो भने नेपालका सम्पूर्ण खेलाडीहरुले स्थान पाउन सक्ने उनको बनाई छ । खेल क्षेत्रबाट नै नेपाल र शेर्पा समुदायको नाम विश्वमा रख्न सफल पासङ्ग लामा शेर्पाको भबिष्यमा सधै सफलता नै सफलता हात पार्न सफल होस हाम्रो पनि शुभकामाना ।

Previous Post

दोस्रो ताम्रकार फुटसल उपाधि सिटी हयाण्डीक्राफ्ट लाई

Next Post

गौरीशंकार संरक्षण क्षेत्र आयोजनाको एक परिचय ।

Next Post
गौरीशंकार संरक्षण क्षेत्र आयोजनाको एक परिचय ।

गौरीशंकार संरक्षण क्षेत्र आयोजनाको एक परिचय ।

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.