युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन हुदै

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २९, बुधबार ०६:३६
in Breaking (With Image), शिक्षा
0
युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन हुदै

रामेछाप । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत पर्ने राष्ट्रिय युवा परिषद्ले देश भित्रका युवाहरूको प्रतिभाहरूको खोजी गरी उनीहरूका कार्यलाई प्रोत्साहन गर्ने उद्धेश्य लिएर युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिएको छ ।

उक्त कार्यक्रमबाट जिल्ला स्तरमा कार्यक्रम सञ्चालन गरी प्रथम, द्वितीय र तृतीय हुनेले नगद पुरस्कार सहित कार्यविधिमा उल्लेख भए बमोजिमको प्रमाणपत्र प्रदान गरिने छ । साथै जिल्ला स्तरमा प्रथम हुने प्रतियोगीलाई सिफारिस, लेख विचार सहित प्रदेश स्तरमा हुने कार्यक्रममा सहभागी हुन पठाउने व्यवस्था गरिनेछ र दस जनालाई राष्ट्र युवा परिषदमा सिफारिस गरिनेछ ।

जिल्ला स्तरको कार्यक्रम सञ्चालन गर्न प्रत्येक बर्ष फरकफरक पालिकामा युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन शिर्षकमा सशर्त अनुदान विनियोजन गरिने व्यवस्थापन रहेको छ भने उक्त रकमबाट आफ्नो जिल्ला भित्रका सबै स्थानीय तहहरूबाट प्रतियोगीहरू कार्यक्रममा सहभागिता गराइनेछ ।

यस बर्ष परिषद्ले समृद्ध नेपाल निर्माणको लागि स्वास्थ, कर्मठ र उद्यमी युवा भन्ने नारा सहित युवा नवप्रर्वतनात्मक विचार प्रतियोगिता सञ्चालन गर्ने भएको छ । युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन सम्बन्धी कार्यप्रक्रिया २०७८ अनुसार सञ्चालन हुने उक्त कार्यक्रम सञ्चालन गर्नका लागि परिषद्ले सबै जिल्लाका स्थानीय तहहरूलाई पत्र पठाइसकेको छ ।

१६ बर्षदेखि ४० बर्षसम्मका युवाहरूले भाग लिन पाउने यस कार्यक्रममा  सहभागी हुन प्रतियोगी स्वयंमले तयार गरिएको प्रस्तावित परियोजना प्रस्तावको साथमा उमेर र ठेगाना खुल्ने परिचयपत्र पेश गर्नुपर्नेछ । अन्य स्थानीय तहहरूमा सञ्चालन गरिएको गतबर्षको कार्यक्रममा खासै युवाहरूको सहभागी नभए पनि यस बर्ष उक्त कार्यक्रममा रामेछाप जिल्ला भित्रका ग्रामीण क्षेत्रका धेरै भन्दा धेरै युवाहरूको सहभागिता गराउने उद्धेश्य लिएर उमाकुण्ड गाउँपालिकाले सूचना प्रकाशित गरिएको छ ।

प्रतियोगीहरूले कार्यक्रममा सहभागिता हुन उमाकुण्ड गाउँपलिकाको वेभसाइट वा राष्ट्रिय युवा परिषदको वेभसाइटबाट फाराम डाउनलोड गर्न सकिने वा उमाकुण्ड शिक्षा युवा तथा खेलकुद शाखाबाट पनि फाराम लिन सकिने व्यवस्था रहेको सूचनामा उल्लेख गरिएको छ ।

Previous Post

माध्यमिक तहको शिक्षककाे ५ सय ४४ पदमा खुला विज्ञापन

Next Post

Deuba Re-Elected Nepali Conggress Preside

Next Post
Deuba Re-Elected Nepali Conggress Preside

Deuba Re-Elected Nepali Conggress Preside

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.