ए डिभिजन लिगमा त्रिभुवन आर्मी र सातदोबाटो युथ क्लबको बराबरी

0
SHARES
0
VIEWS

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दुबै टोलीले १–१ को बराबरी खेलेका हुन् । बराबरीसँगै ५ खेलबाट ९ अंक जोड्दै आर्मी तेस्रो स्थानमा यथावत रहेको छ । सातदोबाटो ८ अंकसहित चौथो स्थानमा उक्लिएको छ । समान चार खेल खेलेको मछिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङदी क्लब १०–१० अंकसहित पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई numburkhabar@gmail.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित