युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

बाम्तीभण्डारमा नेपाली काँग्रेस पार्टी वडा कार्यालयको उद्घाटन तथा भेटघाट कार्यक्रम

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ पुष ४, आईतवार २३:०२
in राजनीति
0
बाम्तीभण्डारमा नेपाली काँग्रेस पार्टी वडा कार्यालयको उद्घाटन तथा भेटघाट कार्यक्रम

रामेछाप – जिल्लाको ६४ वटै वडामा पार्टी कार्यालय स्थापना गर्ने अभियान अन्तर्गत रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं. २ मा नेपाली काँग्रेसको वडा कार्य समितिले आफ्नै वडा पार्टी कार्यालयको एक औपचारीक भेटघाट कार्यक्रमका साथ उद्घाटन गरेको छ ।

नेपाली काँग्रेस वडा कार्य समितिले आफ्नो निजी रुपमा प्रयोग गर्ने गरी नेपाली काँग्रेसको जिल्ला सभापति तथा उक्त कार्यक्रमका प्रमुख अतिथि पुर्ण बहादुर तामाङ(कान्छराम)द्वारा पार्टी कार्यालय उद्घाटन गरिएको हो।

नेपाली काँग्रेस पार्टीलाई बलियो तथा सुदृढिकरण गर्ने उद्देश्यका साथ उमाकुण्ड गाउँपालिकाको प्रत्येक वडा–वडामा नेपाली काँग्रेस पार्टी कार्यालय स्थापना गर्ने उद्देश्यका साथ नेपाली काँग्रेस रामेछापका सक्रिय नेता तथा कार्यकर्ताको पहलमा वडाहरूमा पार्टी कार्यालय स्थापना गर्दै आएको छ ।

नेपाली कंग्रेसका उमाकुण्ड २ नं. वडा पार्टी कार्यालय स्थापन गर्न नेपाली कंग्रेस महाधिवेशन प्रतिनिधि गेल्जे शेर्पा लामाले एक बर्षको भाडा बापत नगद रू २५ हजार सहित कम्प्युटर र प्रिन्टर सहयोग गर्नुभएको छ । साथै यस भेटघाट तथा उद्घाटन सम्बन्धी कार्यक्रमको सम्पूर्ण खर्च पनि महाधिवेशन प्रतिनिधि शेर्पाले नै व्यवस्था गरिएका छन् ।

कार्यक्रममा बोल्दै नेपाली कंग्रेसबाट स्थानीय चुनावमा उमाकुण्ड २ नं. वडाबाट जितेको वडा सदस्यहरूले यस वडा भित्रका बजेटमा अनियमितता भएको भन्दै वडा अध्यक्षको काम प्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आफू विद्यार्थी कालदेखि नेपाली कंग्रेसमा लागेको र अब फेरि आफ्नो काँधमा पार्टीले जिम्मेवारी दिएको कारण उमाकुण्डलाई कंग्रेसमय बनाउने गेल्जे शेर्पा(लामा)ले बताए । साथै यस ठाउँको विकासका लागि सरकारी स्तरमा कुरा उठाउने पनि शेर्पाले बताए ।

नेपाली कंग्रेस जिल्ला पार्टी सचिव विनोद कार्कीले निश्चितरूपमा अबको स्थानीय तहको चुनावमा नेपाली कंग्रेसलाई अन्य पार्टीसंग विजय गरि रामेछाप जिल्लाको विकासकाे निम्ति अगाडि बढी समुन्नत नेपाल सम्मानित नेपाली बनाउने अभियानलाई सफल बनाउन सबै पंक्तिलाई आग्रह गर्नुभयो ।

नेपाली कंग्रेस जिल्ला उपासभापति लेख बहादुर कार्कीले कार्यक्रममा बोल्दै नेपाली कंग्रेस धनी वर्गको पार्टी भएकोले नेपाली कंग्रेसमा एकपछि अर्को दानबीरहरूको जन्म लिइरहेकाे बताए । त्यसैले नेपाली कंग्रेस समृद्धि र समुन्नत नागरिक निर्माण गर्न सधैं अगाडि बढ्ने कार्कीले बताए ।

आफूलाई नेपाली कंग्रेसको जिल्ला सभापति बनाउन साथ दिनुभएकोमा धन्यवाद व्यक्त गर्दै पार्टी नेपाली कंग्रेस रामेछाप जिल्ला सभापति कान्छ राम तामाङले सवासद श्याम कुमार श्रेष्ठले नेपाल सरकारबाट आएको संवसद कोषको ५० करोड रूपैयाँ बजेट आफ्नो वडामा मात्र लगानी गरेको बताए । त्यसैगरी आगामी दिनमा सम्पूर्ण पार्टीलाई एक बनाएर अगाडि बढ्न इकाई सभापतिलाई आग्रह गर्दै अब बैशाख भित्र चुचुरे सम्म टेन्डर गरि सडक पिच गर्ने र तीन बर्ष भित्र बाम्तीभण्डार सम्म सडक पिच गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उमाकुण्ड वडा नं. २ को इकाई सभापति चुडामणि श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस जेष्ठ नागरिक सभाका केन्द्रीय सदस्य हिक्मत बहादुर कार्की, महाधिवेशन प्रतिनिधि गेल्जे शेर्पा(लामा) , जिल्ला कार्यसमिति उपसभापति लेखबहादुर कार्की, सचिब विनोद कार्की,महाधिवेशन प्रतिनिधिहरू झपट राज भण्डारी, बलबहादुर दमाई, उषा कार्कीको उपस्थिति रहेका थियोे ।

त्यस्तै नेपाली कंग्रेस जिल्ला कमिटी सदस्यहरू चिना कार्की, दुब्रा राज लामा, नारायण बोगटी, शिवबहादुर बस्नेत, उपेन्द्र खड्का लगायत उमाकुण्ड गाउँपालिका नेपाली कंग्रेस सभापति हिकमत बहादुर सुनुवार, गाउँपालिका उपाध्यक्ष उर्मिला कार्की बस्नेत, वडा अध्यक्ष रमेशकुमार सुनुवार सहित नेपाली कंग्रेस प्रदेश अधिवेशन प्रतिनिधिहरू र इकाई सभापति तथा क्रियाशील सदस्यहरू समेत उपस्थिति रहेका छन ।
नेपाली कंग्रेसमा आस्था भएका बाम्तीभण्डार बासीहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा करिब एक सय पचास जना व्यक्तिहरूले अन्य पार्टी परित्याग गरि नेपाली कंग्रेसमा प्रवेश गरिएका छन् । पार्टी प्रवेश गर्नेहरूलाई प्रमुख अतिथिहरूले अबिर  र फुलमाला लगाएर पार्टीमा स्वागत गरेका छन् ।

Previous Post

नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ

Next Post

35 NC Central Members Elected, Shashank Secures Highest Votes

Next Post
35 NC Central Members Elected, Shashank Secures Highest Votes

35 NC Central Members Elected, Shashank Secures Highest Votes

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.