युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

सोलुखुम्बुको लिखुपिकेमा कानून विपरीत ठेक्का, गाउँपालिका अध्यक्षको मनपरी

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ पुष ८, बिहीबार २१:४८
in समाचार
0
सोलुखुम्बुको लिखुपिकेमा कानून विपरीत ठेक्का, गाउँपालिका अध्यक्षको मनपरी

सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाले आफ्ना ४ वटा वडा कार्यालयको भवन निर्माण गर्न गुपचुप ढंगबाट ठेक्का दिएको खुलासा भएको छ ।

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाले आफ्ना ४ वटा वडा कार्यालयको भवन निर्माण गर्न गुपचुप ढंगबाट ठेक्का दिएको खुलासा भएको छ ।

पालिका अध्यक्ष डम्बरबहादुर बस्नेतको प्रत्यक्ष निर्देशनमा प्राबिधिक र निमित्त प्रशासकीय अधिकृत लाई दबाब दिएर ठेक्का खोलिएको छ । कानून अनुसार गर्नुपर्ने विद्युतीय बोलकबोल (इबिडिङ) नगरी हार्डकपी मात्र पेश गर्न सुचना निकाल्न पनि अध्यक्षको चर्को दबाब रहेको पालिकाकै कर्मचारीले नाम नबताउने शर्तमा जानकारी दिएका छन । इबिडिङ गर्दा ठूला र परिपक्व फर्महरु समेत काम गर्न आउने भएकाले आफ्ना नेता कार्यकर्तालाई ठेक्का दिन समस्या हुने भएपछि पालिका अध्यक्षले कानुनकै धज्जी उडाएर सबै कुरामा हस्तक्षेप गर्न थालेपछि कर्मचारीहरु असन्तुष्ट बनेका छन् ।  महालेखाले बेरुजु निकाल्दा समेत बस्नेतले उल्टै महालेखालाई नै अख्तियारमा मुद्दा हाल्ने धम्की दिएको कर्मचारीहरु बताउँछन् । माओवादीबाट चुनाव जितेर अध्यक्ष बनेका बस्नेतले आफू अर्को कार्यकाल पार्टी फेरेर भए पनि अध्यक्ष दोहोरिने दावी गर्दै कर्मचारी र अन्य जनप्रतिनिधिलाई दवाब दिने गरेका छन् ।

उता गाउँपालिकाको वडा नम्बर २ का वडाअध्यक्ष रमेशकुमार बस्नेतले पनि पालिका अध्यक्षको छत्रछायाँमा वडाकार्यालयको जग्गा प्राप्ति र सडक निर्माणको रहक हिनामिना गरेका छन् । साबिक गोलि गाबिस वडा नम्बर ३ मा रहेको अम्बिका बस्नेतको नाममा रहेको कि.न २७ कित्ताकाट गरि १ रोपनी र अर्का जग्गा धनी इन्द्र बहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर २८ कित्ताकाट गरि २ रोपनी जग्गाको मुल्यांकन २ लाख र ४ लाख राखी मालपोत कार्यालय सोलुखुम्बुमा र.न १३५५ र १३५६ मिति २०७५÷११÷१५ मा  दानबकस पास गरेको जग्गालाई खरिद गरीएको भन्दै पालिकाबाट ८ लाख निकासा लिएको पाइएको छ । आ.ब २०७५÷७६ को काफ्लेचौर, रातमाटे , बुद्ध माबी हुँदै मैली दोभान जाने सडक निर्माण शिर्षकमा ३० लाख रकममा ठेक्का घटाघटमा हाल्दा मौज्दात रहेको रकम मध्ये ८ लाख रकमले शिर्षक संसोधन गरि जग्गा खरिदमा छुटाएको प्रमाण फेला परेपछी यो कुरा बाहिर आएको हो ।

हाल सो बिबादास्पद जग्गामा भवन बनाउने भन्दै १८ गतेसम्मको समयसीमा दिएर ठेक्का खुलाएपछी यसमा भएको मिलेमतो बाहिरीएको हो । वडाध्यक्ष र पालिका अध्यक्षको गलत कदम एक पछि अर्को गर्दै बढ्न थालेपछि कर्मचारी र अन्य जनप्रतिनिधिले अब आफूहरु चूप लागेर नबस्ने चेतावनी दिएका हाम्रो खबरमा उल्लेख छ ।

Previous Post

पुनर्निर्माण प्राधिकरणको दायित्व, सम्पत्ति, स्रेस्तालगायत हस्तान्तरणको प्रक्रियामा

Next Post

गुम्देलको वडा इकाई कार्यक्रममा ४५ जना नेपाली कंग्रेसमा प्रवेश

Next Post
गुम्देलको वडा इकाई कार्यक्रममा ४५ जना नेपाली कंग्रेसमा प्रवेश

गुम्देलको वडा इकाई कार्यक्रममा ४५ जना नेपाली कंग्रेसमा प्रवेश

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.