युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

हिमालयन शेर्पा संस्कृतिक केन्द्र रामेछापको पहिलो अधिवेशनको उद्घाटन सत्र सम्पन्न

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ पुष १०, शनिबार २२:३७
in Breaking (With Image), आदिवासी जनजाति, सहित्य र कला
0
हिमालयन शेर्पा संस्कृतिक केन्द्र रामेछापको पहिलो अधिवेशनको उद्घाटन सत्र  सम्पन्न

रामेछाप । हिमाली भूभागमा बसोबास गर्ने शेर्पा जातिको परम्परागत भाषा, धर्म, भेषभुषा, रीतिरिवाज, कला, संस्कार, संस्कृतिको मूल्य मान्यताहरूलाई सदैव जीवन्त राख्दै शेर्पा जातिको संस्कार संस्कृतिलाई संरक्षण तथा सम्बर्द्धन गर्ने उद्धेश्यका साथ स्थापन भएको हिमालयन शेर्पा संस्कृतिक केन्द्र रामेछापको पहिलो अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।

“शेर्पा समुदायको संस्कृति राष्ट्रको निधि” भन्ने नारा सहित रामेछापको गोकुलगंगा-२, डाँडागाउँमा भएको पहिलो अधिवेशनवाट एक जना अध्यक्ष सहित २५ सदस्यीय नयाँ कार्यसमिति गठन गरिने भएको छ । जसमा उमाकुण्डको गुम्देल, कुम्बुकास्थली, बाम्तीभण्डार र गोकुलगंगाबाटा चयन हुने भएको छ । सबै काम सकिएकाले हिउँ पर्दा समय र मौसम कारण नयाँ कार्यसमिति घोषण आगामी पौष १३ गते बैठकले तय गरिने संस्थाका सचिव ल्हाक्पा साङ्गे शेर्पाले बताए ।

हिमालयन शेर्पा संस्कृतिक केन्द्र जिल्ला शाखा रामेछापको प्रथम अधिवेशनको बन्द सत्र सुरु हुनु अघि भएको उद्घाटन सत्रको उद्घाटन नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति रामेछापको अध्यक्ष नुरी शेर्पाले गर्नुभयो । कार्यक्रम उक्त शेर्पा संस्कृतिक केन्द्र रामेछापका अध्यक्षको सभापतित्वमा सुरु भएको थियो ।

भव्य संस्कृतिक कार्यक्रमको बीच सम्पन्न भएको अधिवेशन कार्यक्रममा आसन ग्रहणको कार्यक्रम भएपछि क्रमश उपस्थित सवै अतिथिहरुले आ आफ्नो मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा शेर्पा समुदायको सांस्कृतिक नाच स्यब्रु, शिली, यिटु प्रस्तुत गरिएको थियो । कार्यक्रममा महासचिवको प्रगति विवरण र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गरिएको थियो । साथै कार्यक्रममा उपस्थित अतिथिहरूले संस्थाको तर्फबाट माया चिनो उपहार प्रदान गर्नुभएको थियोे ।

कार्यक्रममा उपस्थित अतिथिहरुले अधिवेशनको सफलता र नयाँ कायसमितिमा आउनेहरुको लागि अग्रिम शुभकामना दिनुभएको थियो भने अन्त्यमा सभापतिले सभा विसर्जन गरी कार्यसमिति भंग गरी बन्द सत्र सुरु गरिएको थियो ।

कार्यक्रममा नेपाल शेर्पा संघ जिल्ला कार्यसमितिका अध्यक्ष नुरी शेर्पा, कोषाध्यक्ष कर्मारिन्जी शेर्पा, सहसचिव नुर्बु शेर्पा, निवर्तमान अध्यक्ष ङातेम्बा शेर्पा, उमाकुण्ड गाउँपालिका अध्यक्ष पेमनुरी शेर्पा, नेपाल शेर्पा विद्यार्थी संघ रामेछापका अध्यक्ष पासाङ दिकु शेर्पा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र शेर्पा समुदायहरुको उपस्थिति रहेको थियो ।

Previous Post

साना किसान सम्मेलन: ‘उर्वर भूमि र समथर पाटो, जोगाउनु पर्छ तराईको माटो’

Next Post

वैदेशिक रोजगारले निम्त्याएको यौन कुण्ठा : आफन्तसँगै यौन सम्बन्ध बढ्दो

Next Post
वैदेशिक रोजगारले निम्त्याएको यौन कुण्ठा : आफन्तसँगै यौन सम्बन्ध बढ्दो

वैदेशिक रोजगारले निम्त्याएको यौन कुण्ठा : आफन्तसँगै यौन सम्बन्ध बढ्दो

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.